१९ माघ २०८१, शनिबार
,
Latest
खानेपानी आयोजना मर्मत गर्न २८ करोड ५० लाख बढी लाग्ने आमनागरिकमा विश्वास जगाउने गरी नेताहरूले भूमिका खेल्नुपर्छः महामन्त्री शर्मा हेलिकप्टरबाट सुत्केरीको उद्धार ‘एक्टर: टेक वन’ लाई दर्शकको साथ, ३३० स्क्रिनमा प्रदर्शन बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ एन्जल्स हार्ट स्पोर्ट्स मिटमा खेलाडी र खेलकर्मी सम्मानित एम्बुलेन्स चालकको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँछुः अध्यक्ष दाहाल ज्ञान निकेतन र नेरिक दुई उपाधिका लागि भिड्ने श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ धनगढीमा हुँदै अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबारमा संलग्न सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्याय माग गर्दै बास्कोटाले गरे मुद्दा दायर



अ+ अ-

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेका छन् । शुक्रबार
बास्कोटाले आफ्ना प्रतिनिधिमार्फत् बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गराएका हुन् ।

बास्कोटाले आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै जिल्ला अदालत काठमाडौंमा विजयप्रकाश मिश्रलाई प्रतिवादी बनाएर मुद्द दर्ता गराएका हुन ।

मुद्दा हालेको बिषयमा सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रीया दिदै निबर्तमान मन्त्री बास्कोटाले भनेका छन- मविरूद्ध लगाइएको झुठा लान्छना र गालिबेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु।