२९ मंसिर २०८२, सोमबार
,
Latest
राखुका किसानलाई सुन्तला ढुवानीको समस्या लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर पासोमा फसेको चितुवाको उद्धार राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर सबैलाई समेटेर अघि बढ्न जरुरीः महामन्त्री थापा एकै वर्षमा २३ अर्ब ४ करोड कर छुटको दाबीः ४ अर्ब ८४ करोड मात्रै कर… एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा १ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
तपाईं के खोज्दै हुनुहुन्छ ?
लेखराज भट्ट उपमहासचिवमा लड्ने भएपछि ओली प्यानलको सूची हेरफेर

काठमाडौं । नेकपा (एमाले)का सचिव लेखराज भट्टले पुनः सचिव पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा सचिव पदका लागि भट्टको नाम समावेश भए पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । भट्टले आफू फेरि सचिव नबन्ने स्पष्ट गर्दै उपमहासचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन्

राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

नेकपा एमालेका स्थायी समिति सदस्य राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

एमाले ११ औं महाधिवेशन, यस्तो छ भृकुटीमण्डपमा चहलपहल–फोटोफिचर

भक्तपुरको सल्लाघारीमा मङ्सिर २७ गते उद्घाटन भई काठमाडौँको भृकुटीमण्डपमा मङ्सिर २८ गतेदेखि सुरु भएको नेकपा एमालेको बन्दसत्रअन्तर्गत दोस्रो दिन आज

एमाले नयाँ नेतृत्व चयनको निर्वाचन कार्यतालिका संशोधन

नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि तय गरिएको निर्वाचन कार्यतालिका संशोधन गरिएको छ।

अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले सरकार निर्वाचन गराउनेतिर नभई मन्त्रीमण्डल विस्तारमा केन्द्रित भएको आरोप लगाउनुभएको छ ।

१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य…

काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरले १ हजार ८ सय ५९ रोपनी सार्वजानिक जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य राखेको बताउनुभएको छ

एमाले महाधिवेशनः ओली र पोखरेल प्यानलै बनाएर प्रतिस्पर्धामा

नेकपा (एमाले)को ११औँ महाधिवेशन भृकुटीमण्डपमा जारी छ। महाधिवेशनअन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु भएको छ।

कृषिलाई अर्थतन्त्रको मुख्य धारमा ल्याउनुपर्छः कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. मदन परियारले नेपालको कृषि क्षेत्रलाई समावेशी, जलवायु उत्थानशील र दिगो बनाउन सरकार पूर्ण

विद्यमान समस्यालाई निकास दिन आगामी निर्वाचन नै उच्चतम विधिः राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विद्यमान समस्यालाई निकास दिन आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन नै उच्चतम विधि भएको बताउनुभएको छ । 

ओली टीमः पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को–को उम्मेदवार छन् ? (सूचीसहित)

नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षले पदाधिकारी तथा केन्द्रीय सदस्यका उम्मेदवारको टुंगो लगाएको छ।

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री…

वर्तमान सरकार निर्वाचन गराउनकै लागि गठन भएको हो, तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरेर नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु अहिलेको

एमाले महाधिवेशनः ओली पक्षका पदाधिकारी टुंगिन सकस

नेकपा एमालेको ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु हुन लाग्दा संस्थापन पक्षले पदाधिकारीका उम्मेदवार टुंगो लगाउन सकेको छैन।

ईश्वर पोखरेलको प्यानलबाट को–को हुँदैछन् उम्मेदवार ?

पोखरेलको प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट, परशुमेघी गुरूङ, डा विन्दा पाण्डे र अरूण नेपाल ,महासचिवमा सुरेन्द्र पाण्डे ,उपमहाचसिवमा गोकर्ण विष्ट र

नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन आज उम्मेद्वारी मनोनयन

नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा आज बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन

निर्वाचन ८० दिन बाँकी : चुनावी खर्च पारदर्शी बनाउने आयोगको…

काठमाडौँ, २९ मङ्सिर : निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय गरेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तय गरेको र

सधैँ पदमा रहनुपर्छ भन्ने मान्यता एमाले नेताहरु ज्ञवाली, शाक्य र…

उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा केन्द्रीय अनुशासन आयोगका अधयक्ष केशव बडाललगायतले अब आफूहरु पार्टीको नेतृत्वदायी वा कार्यकारी पदमा

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामूहिक नेतृत्व प्रणालीमा जानुपर्नेमा जोड दिनुभएको छ । भृकुटीमण्डपमा आजदेखि

एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक

नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।

पूर्वराष्ट्रपति भण्डारी पार्टीमा फर्किन चाहे निवेदन दिनुपर्छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीमा फर्किन चाहे विधिवत् रूपमा निवेदन दिनुपर्ने स्पष्ट पारेका छन्।

राष्ट्रपतिद्वारा चुनावमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव

राष्ट्रपति रामचन्द्र पौडेलले आगामी प्रतिनिधिसभाको चुनावमा आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिनुभएको छ ।