१८ भाद्र २०८३, बिहीबार
,
Latest
कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य ९ बजे बाढी आयो महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग गर्ने मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित



अ+ अ-

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ । यसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयहरूमा समेत विचार–विमर्श हुने कार्यसूची रहेको छ ।