९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु…

काठमाडौँ।  नेकपा (एमाले) को सचिवालय बैठक मंगलवार साँझदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको छ । पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीपछि उत्पन्न परिस्थितिको समीक्षा र आगामी रणनीति तय गर्न बैठक केन्द्रित रहेको बताइएको छ । यसअघि मंगलवार नै पार्टी मुख्यालय च्यासलमा एमाले संसदीय दलको बैठक बसेको थियो

विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति…

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको जारी महाधिवेशनलाई केवल औपचारिकतामा मात्र सिमित नराखी देशको भविष्य दिशा

प्रधानमन्त्री शाह बन्दसत्रमा सहभागी

चितवन।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह महाधिवेशनको बन्दसत्रमा सहभागी हुनुभएको छ । बन्दसत्रमा पार्टी

चिया उद्योगको संकटबारे सरकारलाई एमालेको ध्यानाकर्षण

काठमाडौँ। प्रतिपक्ष दल नेकपा (एमाले) ले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानिने चिया उद्योगमा देखिएको संकटका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ

सरकार तानाशाही, स्वेच्छाचारी तथा अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको एमालेको आरोप,…

उहाँकाअनुसार सरकारको नीति, व्यवहार र कार्यशैली संविधान, लोकतन्त्र, विधिको शासन तथा कानुनी राज्यको मर्मविपरित रहेको एमालेको निष्कर्ष छ ।

‘कांग्रेस जनसेवामा समर्पित हुनुपर्छ’

झापा। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विगतका राजनीतिक निर्णय, सत्ता केन्द्रित प्रवृत्ति र अस्थिर गठबन्धनका कारण पार्टीप्रति जनतामा असन्तुष्टि बढेको

विष्णु पौडेल पक्राउविरुद्ध संसद्मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

बैठकमा अध्यक्ष ओलीले वर्तमान राजनीतिक परिस्थिति र संसद्मा पार्टीले खेल्नुपर्ने भूमिकाबारे सांसदहरूलाई निर्देशन दिएका थिए। संसदीय दलको बैठकपछि एमाले सचिवालय

हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमालेले इतिहासका विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै पुनः उठ्न सफल भएको उल्लेख

रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने

केही ढिलो हुन सक्छ, तर निर्वाचन प्रक्रिया आजैबाट सुरु हुन्छ,’ आयोग स्रोतले जनाएको छ।

महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको…

चितवनको भरतपुरमा जारी पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्रलाई मंगलबार सम्बोधन गर्दै उनले सांसद वा मन्त्री भइसकेका व्यक्तिलाई उम्मेदवार बन्न नदिने

चितवनमा रास्वपाको बन्द सत्र सुरु

यद्यपि, वरिष्ठ नेता बालेन शाह भने बन्द सत्रमा उपस्थित भएका छैनन्। उनको अनुपस्थितिको कारणबारे पार्टीले औपचारिक जानकारी दिएको छैन।

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन…

पार्टीले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई चितवन बसाइका क्रममा खानपिन, आवास वा अन्य व्यवस्थापनसम्बन्धी समस्या परे सम्बन्धित निकायमा सम्पर्क गर्न आग्रह गरेको

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो दिन प्रमुख ध्यान मौसममा थियो । प्रचण्ड गर्मीका कारण सहभागीहरू

पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको छ।

कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई…

नदी किनाराका जोखिमयुक्त बस्तीहरू हटाइएपछि विस्थापित परिवारहरूलाई सरकारले अस्थायी रूपमा होल्डिङ सेन्टरमा राखेको थियो । हाल कीर्तिपुरस्थित उक्त केन्द्रमा ६८

शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा

परराष्ट्रमन्त्रीसमेत रहेका खनालले आगामी संगठनात्मक प्रक्रियालाई लक्षित गर्दै महामन्त्री पदका लागि औपचारिक रूपमा उम्मेदवारी सार्वजनिक गरेका हुन्।

जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

काठमाडाैँ । सरकारले जलन उपचारलाई सहज र सर्वसुलभ बनाउने उद्देश्यसहित देशभरका अस्पतालमा सेवा विस्तार थालेको छ। १०० दिने सरकारी प्रतिबद्धताअनुसार

सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन

काठमाडाैँ । मुख्यसचिव सुमनराज अर्यालले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सबै राष्ट्रसेवक कर्मचारीले इमानदारीपूर्वक काम गर्नुर्नेमा जोड दिनुभएको छ ।

एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे…

बैठकमा संसद्मा पार्टीको आगामी भुमिका, प्रभावकारी रणनीति र विकसित समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।

रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सांसदद्वय रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले मंगलबार महाधिवेशनस्थलमा पत्रकार सम्मेलन गर्दै सहमहामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्।