© 2023
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुक थप जटिल मोड तर्फ जान सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । अहिलेको गठबन्धनले सबै समस्या समाधान गर्नेमा जनता विश्वस्त नभएको थापाको टिप्पणी छ । ‘अहिले मुलुकको बिधमान संरचनागत त्रुटिका कारण संसदको आयु पनि पुर्णकालिन नहुने तर्फ आशंका छ’ थापाले भने ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछनेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।

नेकपा एमाले नेता एवं प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दमाथि कटाक्ष गरेका छन् ।

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने बताउनुभएको छ

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । मंगलवार

खासगरी नर्सिङको, गुणस्तरको नाममा एकैचोटी ३२/३५ वटा कलेजहरु बन्द भए । तर यस्ता कुराहरु बिस्तारै गर्नुपर्छ । नर्सिङ पढ्नै पाएनन्

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनेबारे नेकपा एकीकृत समाजवादीको बैठक बिना निष्कर्ष सकिएको

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल सरकारका सचिवहरुलाई ३० बुँदे निर्देशन दिनुभएको छ ।

निर्वाचन खर्चको विवरण समयमै नबुझाउने स्थानीयत तहका जनप्रतिनिधिबाट लाखौँ रुपैयाँ जरिवाना असुल्ने आयोगको निर्णयविरुद्ध बालेनले अदालत गुहारेका हुन् । उनले

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति आजको आवश्यकता भएको बताउनुभएको छ । “हामीले ७० वर्षसम्म लडेर

नेपाली कांग्रेसले प्रतिनिधिसभाको मुख्य सचेतकमा रमेश लेखकलाई मनोनयन गरेको छ ।

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ।

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकतालाई लिएर

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोजगारीका सिलसिलामा विदेश गएका नेपालीले आफूसँग फर्किदा दुईवटा मोबाइल ल्याउने कुरालाई सरल सहज बनाउन आवश्यक नीतिगत

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले एकान्तकुनामा रहेको यातायात कार्यालयको अनुगमन गर्नुभएको छ । मंगलबार मन्त्री

काठमाडौँ । नवगठित आम जनता पार्टी (आजपा) लाई नेकपा (एमाले) का पूर्व नेता एवं पूर्वराज्यमन्त्री रामवीर मानन्धरले साथ दिने भएका

प्रतिनिधिसभा सदस्य प्रेम आले र माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदैछन्।

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक आज पनि बस्दैछ । बैठकमा सरकारमा सहभागी हुने नहुने भन्नेबारेमा छलफल चलिरहेको