६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैतडीमा एमालेको अग्रता कायमै



अ+ अ-

बैतडी । बैतडीको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेकपा एमालेका दामोदर भण्डारीले अग्रता कायम राख्नुभएको छ ।

हालसम्म चार हजार ५२८ मत गणना हुँदा भण्डारीले दुई हजार १७४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले जानकारी दिनुभयो ।

उहाँलाई लोकतान्त्रिक वाम–गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर *विजयसुन्दर)ले एक हजार सात सय मतका साथ पछ्याइरहनुभएको छ ।रासस