१६ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एमालेद्वारा कीर्तिपुर नगर प्रमुख उम्मेदवारमा डा मानन्धर सिफारिस

काठमाडौँ : नेकपा (एमाले)ले आगामी उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा डा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ । एमाले कीर्तिपुर नगर कमिटीको आज बसेको बैठकले डा मानन्धरलाई सर्वसम्मत उम्मेदवार बनाउन सिफारिस गरेको एमाले काठमाडौँ जिल्ला कमिटी अध्यक्ष दिपक निरौलाले जानकारी दिनुभयो । डा मानन्धर एमाले केन्द्रीय सदस्यसमेत हुनुहुन्छ

चद्रागिरिको चुचुरोमा ओलीले कोरेको प्रेमकथा- फोटो फिचर

प्रधानमन्त्री ओलीले सतीदेवीको भाल पतनको पौराणिक प्रेमकथालाई चित्रण गर्दै त्यसलाई काव्यिक भावमा पस्कनुुभयो । 

सिस्नुपानी देउसी: हाम्रा नेता भैँसी पुज्छन्, मुर्रा भैंसी लेराउँछन् ,…

देउवाजीका स्लिपिङ् पार्टनर, प्रचण्ड र ओली ,प्रधानमन्त्री दिउँला भन्छन् उधारोमा भोलि । तानातानमा देउवाजीलाई, ज्वरो आउँछ हनहनी, दुईथान कम्निस्ट नेताले

पुनर्निर्माणका लागि सरकारले स्पष्ट नीति बनाउनुपर्छः अध्यक्ष कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल(इप्पान)का अध्यक्ष गणेश कार्कीले बाढी, पहिरो लगायतका विपद्बाट क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणका लागि सरकारले स्पष्ट

सुदूरपश्चिमका पालिका तहका रिक्त छ पदमा उपनिर्वाचन हुँदै

सुदूरपश्चिम प्रदेशकका रिक्त रहेका पालिका तहका छ पदमा आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ ।  रिक्त रहेको बाजुराको स्वामीकात्तिक खापर

सिस्नोपानी देउसी:  गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढङ्गले जानुपर्छ- प्रधानमन्त्री…

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताउनुभएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी

मलाई जनताले माया गर्न थाले, भ्रष्टाचारबिरोधी अभियान चलाउँदा सत्ताबाट हटेँः…

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचार बिरोधी अभियान चलाएकै कारण आफू सत्ताबाट हट्नुपरेको बताउनुभएको छ । बिहीवार

प्रचण्ड निवासमा देउसीभैलो

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको

सिस्नु लगाउने देउसीमा जम्काभेट- फोटो फिचर

प्राय सबै राजनितिक दलका नेताहरूको सहभागिता रहेको देउसी भैलोमा समसामयिक राजनीति, सामाजिक प्रवृतिबारे व्यंग्यात्मक प्रस्तुतिकरणका साथै देउसी भैलो समेत खेलेको

सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुन्छ:ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारी ठगीमा संलग्न जो भए पनि कारबाही हुने बताउनुभएको छ । नेकपा

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले महाकवि

कांग्रेस महामन्त्री शर्माको संयोजकत्वमा ‘स्थानीय तह उपनिर्वाचन संयोजन समिति गठन

काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेसले ‘स्थानीय तह उपनिर्वाचन– २०८१ केन्द्रीय संयोजन समिति’ गठन गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका

राष्ट्रपतिको अजरबैजान भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको अजरबैजानको बाकु भ्रमण मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको भ्रमण

साफ च्याम्पियनसीपको फाइनल सुरु, प्रधानमन्त्री पनि रंगशालामा

काठमाडौं । महिला साफ च्याम्पियनसीपको फाइनल दशरथ रंगशालामा सुरु भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको फाइनल खेलमा घरेलु टीम

मानवअधिकारवादी नेता तुलाधरको योगदानको चर्चा

काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याउनुभएका स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गरिएको

संविधान संशोधन सबैको सहमतिमा हुन्छः वरिष्ठ उपाध्यक्ष पोखरेल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा

कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन

गण्डकी : मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ (२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको

प्रचण्डले नेतृत्व गरेको गुटलाई ‘माओवादी’ भन्नुभन्दा ‘प्रचण्डपन्थी’ भन्नु उपयुक्त: नेता…

प्रचण्डको पार्टीको संसदीय सिटसंख्या ३० हो ३२ हैन। २०७९ को निर्वाचनमा नेसपाका उम्मेदवारले साझा चुनावचिन्ह लिएर जितेको २ सिटलाई समेत

कम्युनिष्ट पार्टीका संस्थापकको जन्मशताब्दी कार्यक्रम सुरु

पाटन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

बुधबार बिहान बसेको संसदीय सुनुवाई समितिको बैठकले लम्साललाई बेल्जियमका लागि राजदूत अनुमोदन गरेको हो।