© 2023
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि कालो मसी प्रहार गरी भएको दुर्व्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । दलका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीद्वारा आज जारी विज्ञप्तिमा यही साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सम्पन्न गरी फर्कने क्रममा

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला अधिवेशन कार्यविधि’मा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पन्थीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पौडेलविरुद्ध अनुसन्धान अघि बढाउँदा श्रीराम टोवा उद्योग प्रालिका सञ्चालक

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद भुमिका श्रेष्ठले मुलुकका बाल सुधार गृहहरूको अवस्था दयनीय रहेको भन्दै सुधारका लागि सरकारको ध्यानाकर्षण

सभापति लामिछानेले आफ्नो पार्टीले विगतमा पनि गलत गर्ने सांसदलाई ७२ घण्टाभित्र कारबाही गरेको उदाहरण दिँदै कानूनी प्रक्रियामा कसैलाई पनि छुट

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त घटनाप्रति पार्टीको धारणा स्पष्ट रहेको उल्लेख गरे। उनले यस्ता गतिविधि अस्वाभाविक

काठमाडाैँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले महिनावारीका कारण बालिकाहरूको शिक्षा र भविष्यमा परिरहेको नकारात्मक

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिवद्धता व्यक्त गरेको

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय मामिला पत्रकारितालाई थप व्यवस्थित, मर्यादित र

पार्टीले लोकतान्त्रिक प्रणाली, विधिको शासन र पूर्ण प्रेस स्वतन्त्रताप्रति आफ्नो प्रतिबद्धता दोहोर्याउँदै नागरिकको सुसूचित हुन पाउने मौलिक अधिकार तथा स्वतन्त्र

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले दलित समुदायले सम्मानजनक थर राख्न पाउने अधिकार अभ्यासमा अझै

उनीहरूबीच सुकुमवासी समस्या समाधान, पार्टी पदाधिकारी मनोनीत लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उनीहरूबीच वर्तमा परिस्थितिका अन्य घटनाक्रमहरूबारे पनि

गृहमन्त्री गुरुङले घटनास्थलमा ह्विल लक काठमाडौं महानगरपालिकाको नगर प्रहरीले लगाएको उल्लेख गर्दै त्यसको जिम्मेवारी स्थानीय तहसँग जोडिएको बताए। उनले स्थानीय

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आफूले महामन्त्री पदको उम्मेदवारी

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आज सडकमा बगिरहेका सुकुम्बासीका आँसुले सबैलाई पोल्नुपर्ने बताएकी छन्।

विधानअनुसार ती विभागमध्ये १२ वटा सांगठनिक तथा परिचालनअन्तर्गत तथा १६ वटा सार्वजनिक नीति तथा विषयगतअन्तर्गत राखिएका छन्।

पार्टीले आफ्नो मूल राजनीतिक दर्शनका रूपमा ‘सामाजिक लोकतन्त्र’लाई अंगीकार गरेको छ। पूर्ण लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, योग्यता (मेरिटोक्रेसी), सुशासन तथा

सांसदहरूले सदनमार्फत विभिन्न समयमा सरकारलाई समसामयिक विषयमा सचेत गराउँदै आएको सन्दर्भमा सभामुखले उक्त निर्देशन दिनुभएको हो ।

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भएका सवारी दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग गर्नुभएको

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनुभएको छ ।