२९ भाद्र २०८३, सोमबार
,
Latest
‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी इरानका परमाणुमामिला प्रमुखलाई भियना बैठकमा रोक तीज: प्रथम महिलाद्वारा पशुपतिनाथमा पूजा, आराधना एवं दर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर



अ+ अ-

काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले त्रिशूली नदीको तटीय क्षेत्रमा ठूलो विनाश मच्चाएको छ।

हिमाली क्षेत्रमा अचानक आएको बाढी लेदो, ढुंगा, बालुवा र बाढीको तीव्र बहावसहित त्रिशूली नदीमा मिसिएपछि नुवाकोटको त्रिशूली बजार, देवीघाट हुँदै धादिङको गल्छी र मलेखु आसपाससम्मका बस्ती तथा भौतिक संरचना प्रभावित भएका छन्।

बाढीले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार र ढुंगेबजार क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको छ।रसुवाको भोटेकोशीबाट आएको बाढी त्रिशूली नदी हुँदै धादिङको गल्छी आसपाससम्म पुगेको थियो।

बाढीले त्रिशूली नदीमा रहेका दुईवटा पक्की पुलसमेत बगाएको स्थानीय प्रशासनले जनाएको छ। देवीघाट क्षेत्रसमेत बाढीको चपेटामा परेको छ। बाढीले नुवाकोटका ऊर्जा संरचनामा समेत ठूलो क्षति पुर्‍याएको छ।

तस्बिर : नेपाल फोटो सर्भिस/NPS