११ भाद्र २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रविलाई कसरी फसाउने भन्ने…

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सहकारी पीडितलाई न्याय दिने भन्दा पनि रवि लामिछानेलाई कसरी फसाउने भन्ने नियतमा संसदीय समिति बनाईएको आरोप लगाउनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र इच्छाकामना गाँउपालीका अन्तरगत मुग्लिनमा आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा सभापति लामिछाने यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो एउटा मान्छेलाई दोषी देखाउन