८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पूर्वराष्ट्रपति भण्डारीद्वारा पुर्जासहित १० आरोहीप्रति श्रद्धाञ्जली

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तानस्थित ब्रोड पिक हिमाल आरोहणका क्रममा विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ नेपाली र ४ विदेशी आरोहीको निधनप्रति गहिरो दु:ख व्यक्त गर्नुभएको छ । भण्डारीले सामाजिक सञ्जालमार्फत दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवार, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको हो

भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन एमाले महासचिव पोखरेलको सरकारलाई चुनौती

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी र नेतृत्वमाथि लगाइएका भ्रष्टाचारका आरोप प्रमाणित गरेर देखाउन सरकारलाई चुनौती

रास्वपा पपुलिजम, अवसरवाद र अराजकताको जगमा उदाएको हो : शंकर…

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले रास्वपा जति छिटो राष्ट्रिय शक्तिका रूपमा उदाएको छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै

देवानगञ्ज घटनाप्रति एमाले अध्यक्ष ओलीको चिन्ता, संयम र संवादमार्फत समाधान…

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अध्यक्ष ओलीले पछिल्ला घटनामा अन्य नागरिकहरू पनि गम्भीर घाइते भएको उल्लेख गर्दै हिंसात्मक घटनाको क्रम

शान्ति सुरक्षा र नैतिकताको प्रश्न उठाउँदै एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा

काठमाडाैँ । नेकपा (एमाले) की संसदीय दलकी उपनेता एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको

निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छः…

काठमाडाैँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले निर्वाचन आयोगले बनाउने योजनाहरू केवल कागजमा सिमित नभई परिणाममुखी

प्रधानमन्त्री र गृहमन्त्रीलाई गोकुल बास्कोटाको व्यंग्य, ‘ मशान जाग्ने बेला…

बुधबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बास्कोटाले प्रधानमन्त्री र गृहमन्त्री सर्वदलीय बैठकमा सहभागी नहुनु उनीहरूको राजनीतिक मान्यता, स्वभाव र उदयको आधारलाई

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको…

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सुनसरीको देवानगञ्ज गाउँपालिकामा दुई दिनदेखि उत्पन्न तनावका क्रममा स्थानीय युवा ओमप्रकाश मेहताको गोली

कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा

एमालेका अध्यक्ष केपी ओली र नेकपाका संयोजक प्रचण्डबीच सत्ता सहकार्य सहमतिको लागि छलफल चलिरहेको बेलामा मुख्यमन्त्रीले राजीनामा दिएका हुन्।

नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल

 काठमाडौँ। नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले लोकरिझ्याइँ र अराजकतावादको जगमा उभिएका राजनीतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ

ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धमा विज्ञहरूको परामर्श आवश्यकः नेता दंगाल

काठमाडाैँ । नेकपा (एमाले) का राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले ऐन कार्यान्वयन र अन्तर–निकाय सम्बन्धका प्राविधिक विषयहरूमा सम्बन्धित

बाँडिएका विपी, हेपिएका पुष्पलाल

अहिलेको सत्ता राजनीतिको कुरा गर्ने हो भने त विपी र पुष्पलाल सम्झिने अवस्वथा पनि देखिँदैन । मुलुकको राजनीतिको केन्द्रमा नयाँ

प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुन्छः अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रदेश सरकारबारे देखिएको अन्योल छिट्टै अन्त्य हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट

ओलीको आरोप : भदौ २३/२४ को जेनजी आन्दोलन इतिहासकै सबैभन्दा…

‘भदौ २३/२४ गते जुन खालको मार्ने–मराउने, आगजनी गराउने र नेपालको इतिहासमै कल्पना गर्न नसकिने घटना घटाइयो,’ ओलीले भने, ‘माओवादीले सत्ताकब्जाका

दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले संसदीय दलका सदस्यहरूलाई उनीहरूको रुचि र विज्ञताका आधारमा जिम्मेवारी दिनुपर्ने बताउनुभएको छ

ओलीको आरोप : वर्तमान सरकार हिंसा र आगजनीको जगमा बनेको…

आइतबार पार्टी संसदीय मामिला विभागले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै ओलीले लोकतन्त्रमा सरकार परिवर्तनका लागि स्पष्ट

संसदीय भुमिकालाई प्रभावकारी र बौद्धिक बनाउन एमालेले विज्ञहरूको ‘रोस्टर’ र…

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) ले संसदीय गतिविधिलाई थप व्यवस्थित, तार्किक र प्रभावकारी बनाउन विज्ञहरूको ज्ञान र सुझावलाई संस्थागत

एमालेले साँसदको भूमिका प्रभावकारी बनाउने साँसदहरुसँग आज अन्तरक्रिया गर्दै

काठमाडौं। नेकपा एमालेको भूमिकालाई संसदमा प्रभावकारी बनाउन आज संसदहरुसँग अन्तरक्रिया गर्दैछ । पार्टीको संसदीय विभागले विहान ११ बजे पार्टी केन्द्रीय

साधारण तारेखमा रिहा भए एमाले उपाध्यक्ष विष्णु पौडेल

शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पौडेललाई साधारण तारेखमा राखी

ओलीको आरोपः सरकारले कानून उल्लंघन र अराजकताको नेतृत्व गरिरहेको छ

काठमाडाैँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले समाजमा अराजकता मच्चाउने र कानूनको बर्खिलाप गर्ने कामको नेतृत्व गरिरहेको आरोप