८ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
महागोयबल्स शैलीमार्फत झुटलाई सत्य बनाउने प्रयास भइरहेको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय झुटलाई नै सत्यका रूपमा स्थापित गर्ने प्रवृत्ति मौलाउँदै गएको टिप्पणी गरेका छन्। उनले यसलाई जर्मनीका पूर्व नाजी प्रचारमन्त्री पल जोसेफ गोयबल्सको प्रचारशैलीभन्दा पनि अगाडि बढेको भन्दै ‘महागोयबल्स’ शैलीको संज्ञा दिएका छन्। शुक्रबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा पार्टीको

कार्यकालको अन्तिम चरणमा प्रदेश सरकार फेरबदलप्रति नेता भट्टराईको असन्तुष्टि

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो फेरबदल किन, कसले र केका लागि गरिरहेको हो भन्ने विषयमा खोजिनीति हुनुपर्ने बताएका

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्तिः कालापानी, लिपुलेक र लिम्पियाधुरामाथिको दाबी छोड्न…

बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गङ्गादेवी श्रेष्ठले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती र आपत्तिजनक रहेको भन्दै सरकारको आलोचना गर्नुभएको

एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै महरले सामाजिक सञ्जाल र फोनमार्फत आफूलाई गोली हान्ने धम्की आएको जानकारी

सरकारले मिडिया र राजनीतिक नेतृत्वको माथि त्रास फैल्याउने गतिविधिमा संलग्नमाथि…

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद सांसद गणेशसिंह ठगुन्नाले मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने कार्यमा संलग्नहरुमाथि कडा कारबाही

प्रधानमन्त्री शाहले सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नलिएसम्म विरोध जारी रहने…

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सांसद गणेशसिंह ठगुन्नाले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने दायित्व सरकारको भए पनि प्रधानमन्त्री शाहले भारतले नभई

संकटमा राज्यको शक्ति लाठीमा होइन, संयम र संवादमा हुनुपर्छः सुहाङ…

काठमाडौँ। नेकपा (एमाले)का सांसद सुहाङ नेम्वाङले संकटको समयमा राज्यको शक्ति लाठीमा नभई संयम, संवाद र अभिभावकत्वमा हुनुपर्ने बताउनुभएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा विष्णु पौडेललाई फेरि ३ दिन हिरासतमा राख्न…

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासले सोमबार थप तीन दिनको म्याद दिएको हो।

परिवर्तनको भ्रमबाट देश बदलिदैन : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकटको समाधान सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजनाबाट सम्भव नहुने बताएका

लोकतन्त्रमा जनादेश स्वेच्छाचारिताका लागि होइन : एमाले नेता आचार्य

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले लोकतन्त्रमा जनादेशलाई स्वेच्छाचारिताको रुपमा बुझ्नु नहुने बताएका छन् ।

गणेश नेपालीको निधनप्रति एमालेद्वारा दुःख व्यक्त, निष्पक्ष छानबिन र दोषीमाथि…

शुक्रबार महासचिव शंकर पोखरेलद्वारा जारी प्रेस वक्तव्यमा परिवारको जीविकोपार्जनका लागि काठमाडौंमा राइडरका रूपमा संघर्षरत गणेश नेपाली राज्य संयन्त्रबाट भएको दबाब,

गणेश नेपाली मृत्यु प्रकरणको जिम्मेवारी सरकारले लिनुपर्दछः एमाले सांसद सुब्बा

काठमाडाैँ । प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद भुमिका लिम्बू सुब्बाले गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभएको छ ।

राज्यको अमानवीय व्यवहारले नागरिक आत्मदाह गर्न बाध्य भए : योगेश…

शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नेता भट्टराईले राज्य र सरकारले आफ्नो कार्यशैली तथा व्यवहार परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको हो।

सरकारका खुट्टा भुइँमा छैनन्, यो उम्लिएको दुध होः अध्यक्ष ओली

आर्थिक र विकासका मुद्दामा केन्द्रित हुँदै पूर्वप्रधानमन्त्री ओलीले सरकारले बजेटमा केवल सतही कुरा मात्र गरेको र व्यवहारमा केही नदेखाएको टिप्पणी

प्रतिनिधि सभामा सांसद थेबेले मागे सुकुम्बासीदेखि शेयर बजारसम्मको हिसाव

काठमाडाैँ । नेकपा (एमाले) का सांसद क्षितिज थेबेले वर्तमान सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै जनसरोकारका विषयमा सरकारसँग जवाफ माग गर्नुभएको छ

संवैधानिक नियुक्ति खुला प्रतिष्पर्धाबाट छनोट गर्नुपर्ने थियो, तर पुरानै अभ्यासलाई…

काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्या अर्यालले निर्वाचन आयोगलगायत संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाको व्यवस्था गर्नुपर्ने

संविधान संशोधन कार्यदलबाट बाहिरियो एमाले, बोलायो प्रतिनिधि फिर्ता

महासचिव शंकर पोखरेलले विहिबार कार्यदलका संयोजकलाई पत्र पठाउँदै कार्यदलको कामकारबाहीप्रति सुरुदेखि नै गम्भीर असहमति रहेको र सरकारबाट माग गरिएका विषयमा

सरकारलाई एमाले सांसद बरालको प्रश्नः सुकुम्बासीले बाँच्न पाउने कि नपाउने…

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सुकुम्बासीलाई सडकमा धकेल्दा उनीहरुको मानव अधिकार हनन हुन्छ कि हुँदैन ? भनि सरकारलाई प्रश्न

सभामुखलाई सांसद राईको प्रश्नः कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?

बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले पहिलो चरणमा नेपाली कांग्रेस र त्यसपछि एमाले सांसद

विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध

सिंहदरबारस्थित संघीय संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्