१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अख्तियारले जोख्यो जलहरी

काठमाडौँ । अख्तियरा दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिंगमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो । सुनको जलहरी नापतौल र

बालेनविरुद्ध १५ कराेडकाे मुद्दा !

उनीहरुले मेला बन्द गराउँदै करोडौको क्षति भएको भन्दै उच्च अदालतमा महानगरविरुद्ध १५ करोड रुपैयाँ दाबी गर्दै मुद्दा दर्ता गराएका छन्

विद्यालयका कर्मचारी आन्दोलित, मेयर शाहको चेतावनी

आन्दोलन अन्तर्गत नै उनीहरु जेठ २७ गतेदेखि भद्रकालीमा रिले अनसनमा छन् । नेपाल विद्यालय कर्मचारी परिषदका महासचिव शान्तिनाथ योगीले आफूहरुको

पशुपतिबाट नन्दी चोरी

जेठ २३ गते साँढे चोरी गरी लैजान लागेको अवस्थामा रामेछाप घर भई हाल ललितपुरमा गाई फार्म सञ्चालन गर्ने यादव बोहोरालाई

एनसेलको कर मुद्दाको फैसला नेपालको पक्षमा

युरोपेली दूरसञ्चार सेवाप्रदायक टेलियासोनेराले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर मलेसियाको आजियटा समूहलाई बिक्री गर्दा भएको लाभमध्ये ६० अर्ब रुपियाँ

भिर महको आम्दानीबाट शिक्षकलाई तलब

वडा कार्यालयले भिरमहको सिकार गर्न ठेक्का लगाउँछ । यस वर्ष भिरमहको सिकार गर्न गाउँका तीनजनाले वडाभरको भिरमा रहेका माहुरीको घारबाट

खसी भनेर बाख्री काटेर बेच्ने पक्राउ

तनहुँ । तनहुँको सदरमुकाम दमौलीमा उपभोक्तालाई खसीको भन्दै बाख्रीका मासु बेच्ने दुई भारतीय व्यापारी पक्राउ परेका छन् । भारत बिहार

‘हाई प्रोफाइल’ अभियुक्तको पक्षमा पूर्वमहान्यायाधिवक्तादेखि बार अध्यक्षसम्म बहसमा उत्रँदै

पूर्वगृहमन्त्री बालकृष्ण खाणको पक्षमा बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीले गर्दै छन् । खाण गृहमन्त्री हुँदा खाती महान्यायाधिवक्ता थिए । उनको पक्षमा बारका

दुई करोड भुक्तानी, अनुसन्धान सुरु

एचटिसी कन्स्ट्रक्सन नारायण जेभीले पेस गरेको बैङ्कको नक्कली ग्यारेन्टी कागजातका आधारमा सप्तरीको रुपनी गाउँपालिका कार्यालयले दुई करोड रुपैयाँ भुक्तानी दिएको

छुटका दर खारेज

बजेटमार्फत सरकारले केही वस्तुको भन्सार महसुल तथा अन्तःशुल्क बढाएको छ भने कतिपय सुविधा पनि घोषणा गरेको छ । जस अनुसार

३७ लाखले पाउँछन् सामाजिक सुरक्षा भत्ता

१५ औँ आवधिक योजना पहिलो वर्ष २८ लाख लाभान्वित भएकामा २०७९/८० को फागुनसम्म  लाभ  लिनेको  सङ्ख्या ३७ लाखको हारहारीमा  पुुगेको

जलहरीमा सुन कि पित्तल ?

काठमाडौँ । पशुपतिनाथको जलहरीमा सुन कि पित्तल भन्ने विवादले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध भयो । दुई शब्दलाई प्रमुख पतिपक्षी दल

सवारी कसुरमा सर्वोच्चको नयाँ सिद्दान्त

दोहोर्याई हेरिएको मुद्दामा सर्वोच्चको बृहत् पूर्ण इजलासले सवारी चालक अनुमतिपत्र नलिएका दुई पांग्रे सवारी चालकका हकमा सावधानीसाथ सवारी चलाउँदा कुनै

वीर अस्पतालमा जलन वार्ड सञ्चालनको विषयमा अस्पताल र मन्त्रालयबीच मत…

काठमाडौँ । वीर अस्पतालमा अत्याधुनिक जलन वार्ड सञ्चालन गर्ने विषयमा वीर अस्पताल र स्वास्थ्य तथा जनसंख्या मनत्रालयबीच मत बाझिएको छ

रायमाझी, खाण र पाण्डेमाथि थप ६० दिन अनुसन्धान हुन सक्ने

काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, सचिव टेकनारायण पाण्डे (तत्कालीन गृहसचिव) नीतिगत

एक जना नेपालीको टाउकोमा ७४ हजार ऋण

काठमाडौं । नेपाल सरकारको ऋण गत वर्ष उठाएको राजस्वभन्दा डब्बल भएको छ । गत वर्ष १० खर्ब ६७ अर्ब राजस्व

शरणार्थी प्रकरणः अनुसन्धान प्रतिवेदन तयार, आज बुझाउने तयारी

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएको कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन

एमसीसीको काम औपचारिक रुपमा भदौदेखि सुरु गरिने

एमसीसी र सरकारबीच भएको सहमति अनुसार ५० करोड अमेरिकी डलरमा नेपाल सरकारले १३ करोड अमेरिकी डलर परिचालन गर्नुपर्ने छ ।

नक्कली शरणार्थी प्रकरण : पाँच कसुर आकर्षित हुने

सुरुमा ठगीसम्बन्धी कसुरमा अनुसन्धान थालेको प्रहरीले यो प्रकरणमा थुप्रै व्यक्ति जोडिएर योजनाबद्ध रुपमा ठगी गिरोह सञ्चालित रहेको पाएपछि संगठित अपराधनमा

उम्मेदवार खर्च विवरण प्रकरणः जरिवाना फिर्ता माग

राजस्व दाखिला गरेका १३७ मध्ये १० जना उम्मेदवारले ।।कानुनले समानताबीच असमान व्यवहार गर्न नहुने’ भन्दै आयोगमा निवेदन दिएका छन् ।