• १४ जेष्ठ २०८१, सोमबार
  •      Mon May 27 2024
  •   Unicode
Logo
Latest
★   सरकारले ४० बुँदे माग पूरा गरेन, आन्दोलन जारी राख्छौँ: राप्रपा ★   शाहरुखकी छोरी सुहाना १२ वर्षमा यस्तो परिवर्तन भइन् ★   अनन्त–राधिकाको विवाहपूर्व समारोहः १२ वटा विमानबाट ८०० पाहुना इटाली पुग्नेछन् ★   समितिमा सहमति नभए बजेटमा पनि अवरोध हुन्छ: कांग्रेस ★   काँग्रेस सभापति र महामन्त्रीको कारण वार्तामा सहमति जुट्न सकेन: महेश बर्तौला ★   द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता ★   आईपीएल २०२४ मा बनेका १३ कीर्तिमानहरु ★   एकै याममा तीन पटक सगरमाथा आरोहण गरेकी पूर्णिमालाई काठमाडौँमा स्वागत ★   ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै  ★   डुबान रोक्न कोशीको ढोका खोल्ने विषयमा दुवै देशबीच समन्वय गर्न जरुरी: महानिरीक्षक अर्याल
जित्नेको हाँसो

सोमबार राजधानीमा गैरआवासिय नेपाली संघका अध्यक्षमा विजयी भएपछि गैरआवासिय नेपाली संघसम्बद्ध व्यक्तीहरुसँग खुशी साट्दै शेष घले ।

भोटका लागि ढोग

गैरआवासिय नेपाली संघ(एनआरएन)को छैटौं महाधिवेसनअन्र्तगत अध्यक्ष पदका लागि आइतबार राजधानीमा भोट माग्दै एनआरएन शेष घले

टाटु मोह

राजधानीको भृकुटीमण्डपमा शुक्रबारबाट शुरु टाटु सम्मेलनमा टाटु बनाउदै किशोरी

काठमाडौंमा उम्मेदवारी दर्तापछि संविधानसभापरिसरबाट फर्कदै

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल,नेतृ हिसिला यामी युवा नेता मिहाल शर्मालगायत बिहीबार निर्वाचन कार्यालय काठमाडौंमा उम्मेदवारी दर्तापछि संविधानसभापरिसरबाट फर्कदै ।

यो मन त मेरो नेपाली हो

राजधानको वसन्तपुरमा नेपाली झण्डा बोकेर बसेका नेपाली नागरिक ।

बदलिदो शहर

ललितपुरको सानेपामा बनेका बहुतले भवनहरु ।यस्ता बहुतले अपार्टमेन्टहरुले काठमाडौं उपत्यकाको स्वरुप परिर्वतन हुँदैछ ।

टिकट लिने भिड

ललितपुर सानेपास्थित नेपाली काँग्रेस मुख्यालयमा मंगलबार राती संविधानसभाको निर्वाचनमा आफ्नो पक्षको नेतालाई टिकट दिनका दवाव दिदै कार्यकर्ताहरु ।

निर्वाचनको तयारी

राजधानीको कान्तिपथस्थित निर्वाचन आयोगपरिसरमा आयोगले मतदाताहरुलाई निर्वाचन शिक्षाका दिन तयार गरेको प्रचार सामाग्रीहरु । निर्वाचन आयोगले मंसिर ४ गतेको संविधानसभाको

झिलिमिलि

सोमबार राजधानीको एक सपिङ मलमा बालिएको झिलिमिलि बत्ती । हिन्दुहरुको चाड बडादशैंको पुर्वसन्ध्यामा राजधानीका सपिङ्ग मलहरुले ग्राहक आकर्शित गर्न यस्ता

तयारी गर्दै सैनिक जवानहरु

राजधानीको टुडिखेलमा मंगलबार बडादशैंको अवसरमा फूलपाती बडाईमा देखाइने कवाजका लागि तयारी गर्दै सैनिक जवानहरु

दशै आयो

ललितपुरमा सोमबार लंगुर बुर्जा खेल्दै स्थानीयहरु । शहरमा दशैंको माहोल शुरु हुँदैछ ।

पढ्न छोडेर राजनीति

बिहीबार राजधानीमा अनेरास्ववियुको २१ औं महाधिवेशनको अवसरमा सहभागी स्कूले भेषभुषामा विद्यार्थीहरु ।

title

बिहीबार राजधानीको भृकुटीमण्डप फनपार्कमा मूर्तिकला निर्माण गर्दै कालिगढ ।

खुल्यो हिमाल

आइतबार ललितपुरबाट देखिएको काठमाडौं उपत्यका र हिमालय । मध्य सेक्टेम्वर महिना शुरुसँगै हिमाल हेर्न विदेशी पर्यटकहरुको नेपाल भ्रमण गर्ने क्रम

सर्वदलीय बैठकमा सहभागीदलका नेताहरु

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार भएको सर्वदलीय बैठकमा सहभागीदलका नेताहरु

अफगानिस्थान बिजयी

भारत विरुद्ध साफ फुटवल खेलमा विजय प्राप्तपछि ट्रफीकासाथ अफगानिस्थानका खेलाडीहरु । तस्वीरः पिजन

रहेनन गायक फत्तेमान

नेपाली सुगम संगीतका संगीतकार तथा गायक फत्तेमान राजभण्डारीको पार्थिव शरिरमा श्रद्धान्जली व्यक्त गर्दै मन्त्रीपरिषद्का अध्यक्ष खिलराज रेग्मी । तस्वीर :

ऋषिपञ्चमी

ऋषिपञ्चमीको अवसरमा पशुपतिमा मंगलबार पञ्चमी पूजा गर्दै हिन्दु महिलाहरु । तस्वीर : पिजन