४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन

डोटीका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर

डोटीका भूकम्प पीडितलाई भिसिएनको सहयोग-फोटो फिचर
अ+ अ-

काठमाडौं । डोटीका भूकम्प पीडितलाई भोलेन्टर क्रप्स नेपाल (भिसिएन) ले राहत सामग्री उपलब्ध गराएको छ ।

सोवर्स एक्सन हङकङ, चीनद्वारा स्थापित डोटी अर्थक्वेक अपन प्रिपोजिसन अफ इमर्जेन्सी रिलिफ प्रोजेक्ट–२०२२ को सहयोगमा भिसिएन राहत सहयोग उपलब्ध गराएको हो ।

डोटीमा गत मंसिर ९ गते भूकम्प गएको थियो भूकम्पमा घर भत्किँदा ६ जनाको मृत्यु भएको थियो भने ३५ घर भत्किएको थियो । त्यस्तै एक हजारभन्दा बढी घरमा क्षति पुगेको थियो ।

भूकम्प पीडितलाई स्वच्छता किटसहित खाद्यान्न तथा गैरखाद्य सामग्री वितरण गरिएको भिसिएनकी उपाध्यक्ष राधा मताङ्गीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वीचौकी गाउँपालिकाका वडा नं ३ र ५ का ४२८ परिवारलाई राहत सामग्री उपलब्ध गराईएको छ ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ,पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, उपाध्यक्ष पशुपति खड्का, वडा नं ५ का अध्यक्ष खडकबहादुर साउद, सशस्त्र प्रहरीका एसपी वीरसिंह सौर, डीएसपी देवेन्द्र सिंह सहित जिल्ला विपद् व्यवस्थापन समितिका सदस्य र स्वयंसेवकले राहत सामग्री वितरण गरिएको हो ।