६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौंमा गठबन्धनबाट मेयर पदमा सिर्जना सिंह उम्मेदवार बन्ने

काठमाडौँ । सत्ता साझेदार दलहरुका तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसकी सिर्जना सिंह उम्मेदवार बन्ने करिब निश्चि भएको छ । सत्ता साझेदार दलबीच मङ्गलबार बसेको बैठकमा कांग्रेस नेताहरुले सिंहलाई काठमाडौंमा मेयरको उम्मेदवार उठाउने बताएका थिए । विधानतः महानगर कार्यसमितिले सिफारिस गरेका नामबाट केन्द्रीय संसदीय समितिले उम्मेदवार छनोट गर्ने व्यवस्था

गण्डकीका अर्थमन्त्रीको गाडीले ठक्कर दिएर घाइते भएका व्यक्तिको मृत्यु

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बराल ‘जीवन’ को गाडीले ठक्कर दिँदा घाइते भएका एक जनाको मृत्यु भएको छ। नयाँ

अमेरिकी सांसदको प्रतिनिधिमण्डल शुक्रबार नेपाल आउँदै

अमेरिकी संसद्को तल्लो र माथिल्लो सदनका सदस्यहरुले नेपालको तीनदिने भ्रमण गर्ने भएका छन् । सिनेटरहरु कोरी बुकर, मार्क केली, क्रिष्टन

राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज घोषणापत्र सार्वजनिक गर्ने भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा

गृहमन्त्री र दक्षिण कोरियाका राजदूतबीच भेटवार्ता

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले आज शिष्टाचार भेटघाट गर्नुभएको छ । गृहमन्त्रालयमा

ललितपुरमा विवेकशील साझा पार्टीका तर्फबाट उज्ज्वल कृष्ण बने मेयरका उम्मेदवार

ललितपुर, ६ वैशाख। विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वल कृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवारका रूपमा अघि सारेको छ। मंगलबार पाटन कृष्ण

गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्छः नेता कोइराला

चितवन । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले गठबन्धनभित्रको तालमेलको विषयमा समितिको निर्णय मान्नुपर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग

गठबन्धन कुनै हालतमा टुट्दैन, सबैकुरा दिनलाई गठबन्धन बनेको होइन –…

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताउनुभएको छ । मंगलवार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना

संघले अधिकारमा अंकुश लगाउँदा क्षमता अनुसार काम गर्न सकिएन :…

पोखरा, ६ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले प्रष्टरुपमा प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकारमा समेत

बुटवलको मेयरमा कांग्रेसबाट पाण्डे सर्वसम्मत सिफारिस

बुटवल । नेपाली कांग्रेसबाट बुटवल उपमहानगरपालिकाको मेयर पदको उम्मेद्‍वारमा खेलराज पाण्डे सर्वसम्मत सिफारिस भएका छन् । पार्टीको बुटवल उपमहानगर समिति

लोसपाबाट मेयरका लागि सिफारिस साह एमाले प्रवेश

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि सिफारिस भएका जानकीराम साह नेकपा (एमाले)मा प्रवेश गरेका

एमालेको घोषणापत्र अनुमोदन

एमालेले यही वैशाख ९ गते केन्द्रमा घोषणापत्र पालिकास्तरमा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने छ । बैठकले पार्टीमा १२ विभाग थप गर्ने, सल्लाहकार

आयोगले समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय समाचार माध्यामहरुका निर्वाचनसम्बन्धि रिर्पोटिङ गर्ने समाचारदाता र फोटो पत्रकारहरुसँग अन्तरक्रिया गर्ने भएको छ ।

माओवादी दाङ जिल्ला इन्चार्ज गौतमद्वारा राजीनामा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् ।

स्वतन्त्र न्यायापालिका र मर्यादित कानुन व्यवसायका लागि काम गर्ने

काठमाडौं । नेपाल बार एशोसिएशनको नवनिर्वाचित पदाधिकारीले भ्रष्ट्राचारविहिन स्वच्छ, निष्पक्ष, मर्यादित र सक्षम कानुन व्यवसायका लागि काम गर्ने प्रतिबद्धता व्यक्त

असक्षम न्यायाधीशमाथि छानबिन गर्न पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपाले सर्वोच्च अदालत र उच्च अदालतमा नियुक्ति भएर कार्यरत रहेका तर न्याय सम्पादन गर्न असक्षम न्यायाधीशमाथि

मधेस प्रदेशमा ३३ लाख बढी मतदाता, दुई हजार १६३ मतदानस्थल

धनुषा । मधेस प्रदेशमा स्थानीय तह निर्वाचनका लागि ३३ लाख ३१ हजार १७० जना मतदाता कायम भएको छ । प्रादेशिक निर्वाचन

भ्रष्टाचार तत्काल नियन्त्रण नगरे यसले मुलुकलाई नै सिध्याइदिने सभामुखको चेतावनी

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले भ्रष्टाचार तत्काल नियन्त्रण नगर्ने हो भने यसले मुलुकलाई नै सिध्याइदिने चेतावनी दिनु भएको छ

पोखरामा कांग्रेसले मेयरका आकांक्षीसँग २५ हजार लिँदै

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर कमिटीले मेयरका आकांक्षीलाई २५ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरेको छ । केन्द्रले गरेको