१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता मन्त्रिपरिषद् बैठक बस्दै रवीन्द्रको अग्निपरीक्षा आज, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु भोटेकोशी बाढीमा मधेस प्रदेशका ५८ जना सम्पर्कविहीन, विवरण सङ्कलन गर्दै प्रहरी भोटेकोशी बाढीः सुनसरीका १५ जना सम्पर्कविहीन पहिचान र परीक्षणका लागि १०२ शव पोखरा ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी दाङ जिल्ला इन्चार्ज गौतमद्वारा राजीनामा



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् ।

उनले आइतबार पार्टीको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन् ।

उनले घोराही उपमहानगर पालिका मेयरमा दाबी गरेका थिए । तर, पार्टीको नीति विचार र सिद्धान्तमा असहमति राखेर गौतमले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिँदै माओवादी कम्युनिस्ट विचारबाट च्युत भएको आरोप समेत लगाएका छन् । पार्टी भित्रको अन्तरद्धन्द्धका कारण गौतमले राजीनामा दिएको हुन सक्ने बुझिएको छ ।