२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?
महिला टी-२०: हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले हङकङबिरुद्ध टस जितेको छ । आयोजक हङ्कङविरुद्ध टस जितेर नेपालकी कप्तान इन्दू बर्माले पहिले ब्याटिङ गर्ने निर्णय लिएकी हुन्। शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि बुधवार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो

न्युजिल्यान्डविरुद्धको खेलमा मोहम्मद शामीले गराए कीर्तिमानको वर्षा

एजेन्सी । भारतीय बलर मोहम्मद शामीले वानखेडे मैदानमा आफ्नो किलर बलिङको साथ भारतीय फ्यानलाई भरपुर मनोरञ्जन दिलाए । न्युजिल्यान्डका कुनै

विश्वकपको दोस्रो सेमिफाइनल: नकआउटमा तेस्रोपटक आमनेसामने हुँदै अष्ट्रेलिया र दक्षिण…

पाँच पटकको च्याम्पियन अष्ट्रेलिया र आफ्नो पहिलो विश्वकप उपाधिको खोजीमा रहेको दक्षिण अफ्रिकाबीच कोलकाताको इडेन गार्डेन स्टेडियममा दिउँसो सवा २

फिफा विश्वकप छनोटः नेपालले यूएईसँग खेल्दै

फिफा विश्वकपको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपालले आज हङकङसँग खेल्दै

चार देश सम्मिलित टि–२० सिरिजअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेल हङकङसित खेल्ने छ । उक्त खेल बिहान ११ः४५ बजे सुरु

विराटको कीर्तिमानी शतकमा न्युजिल्याण्डलाई भारतको विशाल लक्ष्य

एजेन्सी । एकदिवसीय क्रिकेट विश्वकप अन्तर्गत पहिलो सेमिफाइनलमा भारतले न्युजिल्याण्डसामु ३९८ रनको विशाल लक्ष्य दिएको छ ।मुम्बईको वानखेडे स्टेडियममा टस

विराट कोहलीले तोडे सचिनको रेकर्ड

एजेन्सी । भारतीय क्रिकेटर विराट कोहलीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्वक्रिकेटर सचिन तेन्दुलकरको नाममा रहेको सर्वाधिक शतकको रेकर्ड भङ्ग गरेका छन्

महिला क्रिकेट : नेपाल तान्जेनियासँग पराजित

काठमाडौँ, २९ कात्तिक : चार देश सम्मिलित महिला टि–ट्वान्टी शृङ्खलाअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल तान्जानियासँग पराजित भएको छ ।

‘भारतले राम्रो खेल्दैछ तर सेमिफाइनल खेल्ने चारै टिम बराबर छन्’

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल आज बुधबार भारत र न्यूजिल्याण्डबीच हुँदैछ । यो खेल मुम्बईको

उही टिम, उही विश्वकप र सेमिफाइनलमै भिडन्त

एजेन्सी । चार वर्ष चार महिना पाँच दिनपछि इतिहास दोहोरिने छ । एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनल भारत र न्युजिल्याण्डबीच

१० वर्षमा ८ सेमिफाइनल र फाइनल गुमाएको भारतलाई फेरि पनि…

एजेन्सी । १० जुलाई २०१९ म्यानचेस्टर, इङ्गल्याण्डको ओल्ड ट्राफोर्ड मैदान । महेन्द्र सिंह धोनी २ इन्चको दुरीमा रनआउट भए ।

भारत र न्यूजिल्याण्डमा कुन टोली बलियो ? यस्तो छ तथ्यांक

एजेन्सी । आईसीसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेल नोभेम्बर १५ मा भारतले न्यूजिल्याण्डको सामना गर्दैछ । रोहित शर्माको कप्तानीमा

चेल्सी र म्यान्चेस्टर सिटीको रोमाञ्चक बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सी र म्यान्चेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा दुबै टिमले

क्रिकेट विश्वकप : भारतद्वारा नेदरल्यान्ड्स १६० रनले पराजित

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्सलाई १६० रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

क्रिकेट विश्वकप : नेदरल्यान्ड्स विरुद्ध भारतको ४१० रन

विश्वकप क्रिकेट अन्तर्गत लिगको अन्तिम खेलमा भारतले नेदरल्यान्ड्स विरुद्ध चार विकेटको क्षतिमा ४१० रन बनाएको छ । भारतका लागि श्रेयस

प्रिमियर लिग : आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यान्चेस्टर युनाइटेड विजयी भएका छन् ।

क्रिकेट विश्वकप : पाकिस्तानको विश्वकप यात्रा समाप्त, इङल्यान्डसँग ९३ रनले…

आइसिसी विश्वकप क्रिकेट अन्तर्गतको अन्तिम खेलमा इङल्यान्डले पाकिस्तानलाई ९३ रनले पराजित गरेको छ । यो पराजयसँगै पाकिस्तानको सेमिफाइनल खेल्ने झिनो

प्रिमियर लिगः टोटेनह्याम हस्पर उल्भ्ससँग पराजित

इङलिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा टोटेनह्याम हस्पर नाटकीय ढंगबाट उल्भ्ससँग पराजित भएको छ ।

पाकिस्तान उपाधिको रेसबाट आउट, न्युजिल्यान्ड सेमिफाईनलमा

काठमाडौँ । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा अहिले पाकिस्तान र इङ्गल्याण्ड खेल्दैछन् । इङ्गल्याण्डले दिएको ३ सय ३८

मार्सको शानदार शतकमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हरायो

एजेन्सी । क्रिकेट विश्वकप २०२३ अन्तर्गतको अन्तिम लिग खेलमा मिचेल मार्सको शानदार शतकमा अस्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गरेको छ