६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की

काठमाडौँ। काठमान्डू गोर्खाजले एनपिएल क्रिकेटको प्लेअफमा आफ्नो सुरक्षित बनाएको छ। आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमान्डू प्लेअफ पुगेको हो। काठमान्डूलाई प्लेअफमा पु¥याउन आजको खेलमा भीम सार्कीले महत्वपूर्ण भूमिका निभाए । उनी १९ बलमा नै अर्धशतक हिर्काउँदै छिटो अर्धशतक प्रहार गर्ने पहिलो नेपाली खेलाडीसमेत बने। सार्कीले ‘प्लेयर

क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य

प्रतियोगितामा कुनै हार नबेहोरेको सुदूरपश्चिम आज पनि जितको खोजीमा छभने चितवन ‘प्लेअफ’मा पुग्नका लागि आजको खेल जित्नैपर्ने दबाबमा छ ।

एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजका शाहब आलम ‘ह्याट्रिक’ लिने पहिलो खेलाडी बनेका छन् । आज पोखरा एभेञ्जर्सविरुद्ध

भीम सार्की बने छिटो अर्धशतक बनाउने नेपाली खेलाडी

काठमाडौँ । काठमाण्डु गोर्खाजका भीम सार्की दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा छिटो अर्धशतक बनाउने नेपाली खेलाडी बनेका छन् । भीमले

तयारी छोटो भएपनि उपाधि जित्छौंः एपिएफ

काठमाडौँ । एपिएफकी कप्तान अनिता बस्नतेले पहिलोपल्ट हुन लागेको साफ महिला क्लव च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेकी छन् ।

प्रिमियर लिगः लिभरपुल बराबरीमा रोकियो, चेल्सी पराजित, आर्सनलको जित

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शीर्षस्थानको आर्सनलले जित निकाल्दा लिभरपुलले बराबरी खेलेको छ भने चेल्सीले हार ब्यहोर्यो ।

महिला भलिबल प्रतियोगिताः एपिएफ र न्यु डायमन्ड विजयी

झापा। आजदेखि सुरु भएको राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । अर्जुनधारामा

एनपिएलको २७औँ अर्धशतक डार्सी सर्टको नाममा

काठमाडौँ। लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले नेपाल प्रिमियर लिगमा अर्धशतक प्रहार गरेका छन् । विराटनगर किङ्सकाविरूद्ध उनले ३९ बलमा

एसिया कपको खेल तालिका सार्वजनिक, नेपालको पहिलो खेल श्रीलङ्कासँग छनोट

काठमाडौँ। एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) मा डिसेम्बर १२ देखि

चतुरबहादुर चन्दः तीन दशकअघि एकेडेमी हाँक्दै अहिले क्यानको सफल नेतृत्वकर्ता

काठमाडौँ । सुदूरपश्चिमको पहाडी जिल्ला बैतडी । बैतडी, सहिद दशरथ चन्दको जन्मभूमि हुँदै उहाँका नामबाट तीन दशकअघि नै यहाँ दशरथ

एनपिएलः ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल

नेपाल चाइनिज ताइपेसँग पराजित

इन्डोनेसिया। अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपाली राष्ट्रिय महिला फुटबल टोली चाइनिज ताइपेसँग पराजित भएको छ । इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा

नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी

यस त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । फिफा महिला फुटबलको वरियतामा

एनपिएल इतिहासकै तेस्रो शतक एडमको नाममा

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासमा हालसम्म तीन शतक मात्रै प्रहार भएका छन् । तेस्रो शतक पोखरा एभेन्जर्सका एडम रोसिङ्टनको

जनकपुरको ‘प्लेअफ’ पुग्ने आशा जीवितै छः अनिल शाह

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा

जितका लागि पर्याप्त लक्ष्य थियोः चितवनका डेविड मालन

काठमाडौँ । पाँचौं खेलमा तेस्रो हारपछि चितवन राइनोजका डेविड मालनले जितका लागि लक्ष्य पर्याप्त भएपनि दोस्रो इनिङमा राम्रो गर्न नसक्दा

मल्लले छक्का हानेको बलले लागेर चियर लिडर घाइते, बयोधा अस्पतालमा…

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को आजको म्याचका क्रममा छक्का भएको बलले लागेर चियर लिडर घाइते भएकी छन् ।

के ग्लेन म्याक्सवेलको आईपीएल करियर सकिएको हो ?

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेलले मंगलबार यो पुष्टि गरेका छन् कि उनी आईपीएल २०२६ को मिनी–अक्सनमा सहभागी हुनेछैनन्।

आईपीएल २०२६ मिनी अक्सनः १३५५ खेलाडी दर्ता, २ करोड आधार…

एजेन्सी । आगामि सिजनको आईपीएलका लागि १३५५ खेलाडीहरूले दर्ता गराएका छन्। २ करोडको आधार मूल्य क्याटेगरीमा अष्ट्रेलियाका क्यामरुन ग्रीन, इंग्ल्यान्डका

नेपाल र चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदै

योग्यकर्ता, (इन्डोनेसिया) । यहाँ जारी त्रिदेशीय अन्तरराष्ट्रिय मैत्रिपूर्ण महिला फुटबल प्रतियोगिताअन्तर्गत आज नेपाल चिनियाँ ताइपेइबीच प्रतिस्पर्धा हुँदैछ । स्थानीय समयअनुसार