१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र चाइनिज ताइपेविरुद्धको खेलको पहिलो हाफ बराबरी



अ+ अ-

इन्डोनेसिया। नेपाली राष्ट्रिय महिला फुटबल टोली र चाइनिज ताइपेबीचको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा खेल बराबरीमा सकिएको छ ।

इन्डोनेसियाको योग्यकर्तास्थित मागुवोहर्जो रङ्गशालामा आज निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफसम्म दुवै टोलीले गोलरहित बराबरी खेलेका हुन् ।

यस त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदानमा प्रतिस्पर्धा गरिरहेका छन् । फिफा महिला फुटबलको वरियतामा नेपाल ८९ औँ स्थानमा रहँदा चाइनिज ताइपे भने ४२ औँ स्थानमा छ ।