३१ भाद्र २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुख अर्यालसँग चिनियाँ राजदूत माओमिङको भेट

काठमाडौँ ।  सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले शिष्टाचार भेटवार्ता गर्नु भएको छ। भेटमा द्विपक्षीय सम्बन्ध, संसदीय सहकार्य, विकास साझेदारी र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान भएको थियो । भेटका क्रममा सभामुख अर्यालले नेपाल–चीन सम्बन्ध ऐतिहासिक, मैत्रीपूर्ण र पञ्चशीलको सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै

जिफन्टद्वारा नौबुँदे घोषणापत्र सार्वजनिक

काठमाडौं । अन्तरराष्ट्रिय श्रमिक दिवसका सन्दर्भमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले नौबुँदे घोषणापत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन

नेप्से परिसूचक २६ अङ्कले घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, २२ वैशाखसम्म हलमा नदेखाइने

काठमाडौँ । लालीबजार चलचित्रको प्रदर्शन तत्कालका लागि रोक्न उच्च अदालत पाटनले आदेश दिएको छ। मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

काठमाडौं । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन आक्रमणमा तीन जनाको र रूसी आक्रमणले मध्य युक्रेनमा एक जनाको

चिया बजारको पहिचान र युवा तथा महिला उद्यमीलाई प्रोत्साहन दिइनेछः…

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गिता चौधरीले आगामी वर्ष चियामा लगानी बढाउने, नयाँ बजारको पहिचान

बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार

काठमाडौं । बाँकेमा आर्थिक वर्ष २०८२/८३ को अहिलेसम्म १५६ वटा विभिन्न वन्यजन्तुको उद्धार गरिएको छ । जैविक मार्ग आसपासमा बढेको

चौबीस घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टामा दुई हजार ७४६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । आज बिहानसम्म काठमाडौँ

टेरेन्स लुइस ‘सेलिब्रेटी ग्रान्ड जज’ रहेको वर्ल्ड अफ डान्स नेपालको…

काठमाडौँ । विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज ‘वर्ल्ड अफ डान्स’ को दोस्रो संस्करण ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’

सिन्धुपाल्चोकमा नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा

काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–११ भिमटारका बाटुले माझी ४५ वर्षको भयो । उनको माछा मार्ने पुर्ख्यौली पेसा अहिले सङ्कटमा परेको

नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु

काठमाडौं । नेपालगन्ज विमानस्थलमा आजदेखि यात्रुहरूका लागि निःशुल्क ट्रलीबस सेवा सञ्चालनमा ल्याइएको छ । नागरिक उड्डयन प्राधिकरणद्वारा उक्त सेवा सञ्चालनमा

सन् २०३० सम्ममा २५ हजार महिला शिक्षक तथा स्वास्थ्यकर्मी गुमाउदै…

काठमाडौं । पछिल्लो समयमा अफगानिस्तानले सार्वजनिक सेवामा महिलाको गम्भीर र बढ्दो अभावको सामना गरिरहेको जनाइएको छ । वालिका तथा केटीहरूको

चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै

काठमाडौं । चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्ने भएको छ । भरतपुर महानगरपालिका र माडी नगरपालिकाले स्थानीय तहबाटै

नेपालको आर्थिक वृद्धि ३.८५ प्रतिशत हुने प्रक्षेपण

अर्थ मन्त्रालयले सोमवार नेपालको वर्तमान आर्थिक स्थितिपत्रमार्फत आर्थिक वर्ष २०८२/८३ मा देशको आर्थिक वृद्धि ३.५ प्रतिशतले विस्तार हुने प्रक्षेपण गरेको

विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउनुपर्छ: उपाध्यक्ष…

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले विलासिताका वस्तु तथा सेवामा लाग्दै आएको उच्च करदर घटाउन सरकारसँग माग

इलामको चुलाचुलीका सडक धमाधम कालोपत्रे

काठमाडौं । इलामको चुलाचुली गाउँपालिकाका अधिकांश सडक कालोपत्र गरिएको छ । सङ्घीय सरकार, कोशी प्रदेश सरकार र गाउँपालिकाको बजेटमा टोलटोलमा

देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने

आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन…

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) का अध्यक्ष वीरेन्द्रराज पाण्डेले आगामी १० वर्षभित्र नेपालको अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलरमा पुर्‍याउन

सरकारसँग निर्माण व्यवसायीहरुको मागः तत्काल आर्थिक राहतको व्यवस्था गरियोस्

काठमाडौँ । निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा आपतकाल घोषणा गरी आफूहरुलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । इन्धनलगायतका

भारतमा अनौठो घटना: बहिनीको कंकाल बोकेर बैंक पुगे पछि…

भारतको ओडिशामा एक अनौठो घटनाले चर्चा पाएको छ, जहाँ एक व्यक्तिले आफ्नी मृत बहिनीको कंकाल बैंकमा ल्याएका छन्। ५० वर्षीय