६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
काठमाडौं महानगर: बालेन ६४८६, स्थापित ३४१३

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ६४८६ मत प्राप्त गर्नु भएको छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापितले ३४१३ र सत्तारुढ गठबन्धनकी उम्मेदवार सृजना सिंहलाई ३००९मत प्राप्त भएको छ । त्यसैगरी उपमेयरमा एमालेकी सुनिता डंगोलले ५८४४ मत ल्याई अग्रता कायम गर्नु भएको छ

ललितपुर प्रमुखमा चिरीबाबु र उपप्रमुखमा शाक्यको अग्रता

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ ।

पूर्वखोलामा एमाले विजयी

पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा

स्थानीय निर्वाचन २०७९ः कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

हेटौंडामा मीना अघिअघि, दिपक सिंह पछिपछि

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मतगणना सम्पन्न भइसकेको छ भने वडा

लालझाडीमा एमालेका राना निर्वाचित

कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा एमालेका पुडासैनी निर्वाचित

हेटौंडाः मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । प्राप्त मतगणना विवरण अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवार

कमलबजार र आमाछोदिङमो प्रमुखमा नेपाली कांग्रेस विजयी

अछाम जिल्लाको कमलबजार नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका यज्ञप्रसाद ढकाल र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार शारदा विष्ट विजयी हुनु भएको छ

काठमाडौं महानगर: बालेन ५६६५, स्थापित ३०४६

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५६६५ मत प्राप्त गर्नु भएको छ ।

तनहुँमा २५ वडाको नतिजा सार्वजनिक

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँका २४ वडाको नतिजा सार्वजनिक भएको छ । नौ पालिकाका ७१ वडाका मतगणना जारी रहँदा

काठमाडौं महानगर: बालेन ५४४६, स्थापित २९५२

काठमाडौं । काठमाडौं महानगरपालीकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ५४४६ मत प्राप्त गर्नु भएको छ ।

मेरिङदेनमा कांग्रेसका हाङ्गाम, फक्ताङ्लुङमा माओवादीका लाबुङ विजयी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका अध्यक्ष पदमा डम्बर हाङ्गाम निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका उहाँले दुई हजार ८६९ मत

रघुगङ्गामा कांग्रेस विजयी

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अर्घाखाँचीको पाणिनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी आज नेपाल भ्रमणमा आउँदै

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्दै हुनुहुन्छ ।

सङ्खुवासभामा सभापोखरीमा गठबन्धन विजयी

सङ्खुवासभाको सभापोखरी गाउँपालिकामा गठबन्धनका तर्फबाट अध्यक्षमा नेपाली कांग्रेसका भीमबहादुर लिम्बू विजयी हुनुभएको छ ।

स्वामीकार्तिकमा कांग्रेस विजयी

बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

शुक्रबार स्थगित भएका सात मतदान केन्द्रमा मतदान सम्पन्न

काठमाडौं । गत वैशाख ३० गते स्थगन भएकामध्ये पाँच स्थानीय तहका विभिन्न सातवटा मतदान केन्द्रमा आइतबार शान्तिपूर्ण रूपमा मतदान भएको

उदयपुरको लिम्चुङबुङ पालिकामा गठबन्धन उम्मेदवार विजयी

उदयपुर जिल्लाको लिम्चुङबुङ गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेकपा (माओवादी केन्द्र)का मेजरकुमार राईले गाउँपालिकाको अध्यक्ष पदमा विजयी भएका छन् ।

उदयपुरका मुख्य निर्वाचन अधिकृतद्वारा मतगणना सम्पन्न नहुँदै राजीनामा

उदयपुर । उदयपुरका मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश दीपक खनालले जिल्लामा निर्वाचनको मत गणना सम्पन्न नहुँदै मुख्य निर्वाचन अधिकृतको