१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हेटौंडामा मीना अघिअघि, दिपक सिंह पछिपछि



मिना कुमारी लामा
अ+ अ-

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । हालसम्म वडा नम्वर १ को मतगणना सम्पन्न भइसकेको छ भने वडा नम्वर २, ३, १८ र १९ को मतगणना जारी रहेको छ ।

हालसम्म १२ हजार ३९२ मत गणना भएको छ । जसमा गठबन्धनकी उम्मेदवार नेकपा (एकीकृत समाजवादी) की मीना कुमारी लामाले ३ हजार ७९२ मत प्राप्त गर्नु भएको छ । उहाँले राप्रपाका दिपक बहादुर सिंहलाई ३७ मतले पछि पार्नु भएको छ ।

सिंहले ३ हजार ७५५ मत प्राप्त गरेका गर्नु भएको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका अनन्त पौडेलले ३ हजार २७२ मत पाउनु भएको छ ।