• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   दाेस्राे चरणकाे छानबिनका क्रममा २० जना पक्राउ, १५ अझै फरार ★   कोपा अमेरिकाः क्यानडाले पेरुलाई हरायो ★   युरो कपः इंग्ल्यान्ड समूह विजेता र डेनमार्क उपविजेता बनेर नकआउट चरणमा ★   पोल्यान्डसँग बराबरीमा रोकियो फ्रान्स, एमबाप्पे र लेवान्डोस्कीले गरे गोल ★   युरो कपः नेदरल्यान्ड्सलाई हराउँदै अष्ट्रिया समूह विजेता बनेर नकआउट चरणमा प्रवेश ★   चन्द्रमाको सतहबाट नमूना लिएर पृथ्वीमा फर्कियो चीनको यान ★   नेपालमा अष्ट्रेलियन लगानी ल्याउन पहल गर्छु: वाणिज्यदूत शर्मा ★   झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी बिरुद्धको मुद्दा: सचिव र मेयरलाई सफाई ,अरु दोषी ठहर ★   ‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ? ★   अन्तर्राष्ट्रिय ‘मैथिली फिल्म फेस्टिभल’ सुरु
डोटीको बडिकेदार गाउँपालिकामा कांग्रेस विजयी

डोटी । डोटीको बडिकेदार गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नौवटा स्थानीय तह रहेको डोटीमा पहिलो पटक कांग्रेसले आफ्नो विजयको सुरुआत गरेको हो । निर्वाचन अधिकृत वसन्तबहादुर बोहराका अनुसार कांग्रेसबाट गाउँपालिका अध्यक्षकाका उम्मेदवार भैरवबहादुर साउदले २,३४३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का

सप्तरीमा कांग्रेस र जसपा २/२ वडामा विजयी

सप्तरी । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ ।

ललितपुर १ मा स्वतन्त्र उम्मेदवार तण्डुकार विजयी

ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकारले ६६१ मत प्राप्त गरी विजयी हुनुभएको

पोखरा मतगणना अपडेट:एकीकृत समाजवादीको अग्रता कायमै

मतगणनामा भएको एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले ६१३ मत पाउनुभएको छ

बारामा कांग्रेस ३, एमाले २ र जसपा १ वडाध्यक्षमा विजयी

बारा । निजगढ नगरपालिका वडा नं १३ मा नेपाली कांग्रेसको प्यानलनै विजयी भएका छन् । कांग्रेसका उम्मेदवार सूर्य घलानले ७७९

शैक्षिक–सांस्कृतिक सम्बन्ध सुदृढ तुल्याउन नेपाल र भारतबीच पाँचवटा समझदारी हुँदै

लुम्बिनी। नेपाल र भारतबीचको शताब्दी पुरानो शैक्षिक एवं सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ तुल्याउन दुई देशबीच पाँचवटा समझदारी हुने भएको छ

बौँदीकाली ४ र ६ मा कांग्रेसको प्यानल नै विजयी

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुन सुरु भएको छ । छ वटा वडा

म्याग्दीका १५ वडाको मतपरिणाम सार्वजनिक

छ वटा स्थानीय तहका ४५ वडाको मतपरिणाम सार्वजनिक हुँदा नेकपा (एमाले)ले सात, नेपाली कांग्रेसले पाँच र नेकपा (माओवादी केन्द्र)ले दुई

तनहुँमा आठ वडाको नतिजा सार्वजनिक

तनहुँ । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आज बिहानसम्म जिल्लाको म्याग्दे गाउँपालिका–३, म्याग्दे –२

मध्यपुरथिमि–२ मा कांग्रेस, भक्तपुर नपा १ र ३ मा नेमकिपा…

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसको श्रीकृष्ण श्रेष्ठ विजयी हुनुभएको छ । उहाँले ९८८ मत प्राप्त गरी विजयी

ललितपुरमा चिरीबाबु महर्जन अग्रता बनाउँदै

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका चिरीबाबु महर्जनले अग्रता बनाइराखेका छन् ।

पोखरामा धनराज झिनो मतले अगाडि

पोखरा महानगरपालिकामा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता धनराज आचार्यले अग्रता बनाइराखेका छन् ।

रुपनीको स्थगित निर्वाचन जेठ २ गते

मतदानका क्रममा हवाई फायरपछि रोकिएको सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीको निर्वाचन जेठ २ गते हुने भएको छ । रुपनी गाउँपालिका–१ स्थित

१४ स्थानीय निकायको मतपरिणाम प्राप्त (नाम सहित)

काठमाडौंः स्थानीय निकायको चुनावको मतपरिणाम ढिलै भए पनि प्राप्त हुन थालेका छन् । शनिबार राति ११ बजेसम्म १४ स्थानीय निकायका

Nepali Congress
रेसुंगा नगरपालिकाको प्रमुखमा कांग्रेसका पन्थी निर्वाचित

गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका खिलध्वज पन्थी निर्वाचित हुनु भएको छ । उहाँ नेका गुल्मीका सभापति हुनुहुन्छ

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण, ५ घण्टामा ५ कार्यक्रम

काठमाडाैंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि आउँदै हुनुहुन्छ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल

वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवार सिंहको सुरुआती अग्रता

मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार प्रमुख पदमा पाँच दलीय सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ७५

मतगणनामा सुस्त गति

मुलुकभर ७९ बाहेकका केन्द्रमा मतदानपछि सुरु गरिएको मतगणना निकै सुस्त गतिमा चलिरहेको छ । कूल ७५३ स्थानीय तहमध्ये अधिकांशमा जारी

डडेलधुराको गन्यापधुरा गाउँपालिका नेपाली कांग्रेस बिजयी

डडेलधुरा — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह पालिका गन्यापधुरा गाउँपालिकाको अध्यक्षमा इन्द्रबहादुर कार्की निर्वाचित हुनु भएको छ

बुटवल–१ मा स्वतन्त्र उम्मेदवार विजयी, नगरप्रमुखमा पाण्डेकै अग्रता

स्थानीय तह निर्वाचनको मतगणनाअनुसार जिल्लाको एक मात्र उपमहानगरपालिका रहेको बुटवल वडा नं १ को वडाअध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार विजयी भएका