• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान
डा बाबुरामको ट्वीटः जनता स्थापित दलहरूबाट सन्तुष्ट छैनन्

काठमाडाैंः जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले अहिलेसम्मको मतदानको प्रवृत्तिबाट जनता स्थापित दलहरुबाट सन्तुष्ट नरहेको प्रतिक्रिया दिनु भएको छ । काठमाडौं समेतका कतिपय स्थानमा स्वतन्त्र व्यक्तिहरुले जित हासिल वा अग्रता लिइरहेको तर्फ संकेत गर्दै उहाँले आज गर्नु भएको ट्वीटमा भन्नु भएको छ, 'समग्र समीक्षा

काठमाडौं महानगरपालिकाः बालेन १० हजार ७९७, स्थापित ५ हजार ७८७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले १० हजार ७९७ मत प्राप्त गर्नुभएको छ

मिक्लाजुङमा कांग्रेस विजयी

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका अध्यक्ष पदमा नेपाली कांग्रेसका बवीकुमार राईले आठ हजार २५३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी

बाह्रबिसेमा कांग्रेसका बस्नेत विजयी

बाह्रबिसे नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

काठमाडौं महानगरपालिकाः बालेन ९६१४, स्थापित ५१५७

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ९६१४ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

कास्कीको अन्नपूर्णमा एमाले विजयी

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । स्थानीय तह सदस्य

नेकपा एसका अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत प्राप्त गरी विजयी भएका छन् ।

Nepali Congress
जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका शेर बहादुर शाही निर्वाचित हुनु भएको छ । उपाध्यक्षमा भने माओवादी केन्द्रका

घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी

सिन्धुली । घ्याङलेख गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । जिल्लामा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका बीचमा स्थानीय तह

भरतपुर महानगरको मतगणना स्थगित

भरतपुर महानगरपालिकामा झन्डै एक घन्टा अघिदेखि मतगणना रोकिएको छ । मतगणना गर्ने क्रममा गठबन्धन र एमालेका प्रतिनिधिबीच सदर, बदर मतमा

थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभएको छ । आफ्ना भारतीय

कीर्तिपुरमा नेपाली कांग्रेसको जित, एमालेको नराम्रो हार

बामपन्थी राजनीतिको गढ मानिएको कीर्तिपुर नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ४६ जनप्रतिनिधि नेपाली कांग्रेसबाट विजयी भएका छन् । नेकपा एमालेले

सल्यानको कपुरकोटको अध्यक्षमा एकीकृत समाजवादी विजयी

सल्यानको कपुरकोट गाउँपालिकाको अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का दुर्गाबहादुर पुन विजयी हुनु भएको छ । पुनले नेकपा एमालेका उम्मेदवार भीमबहादुर सेनलाई

उदयपुरगढी गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादी विजयी

उदयपुर जिल्लाको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार मानबहादुर केप्छाकी मगर निर्वाचित हुनु भएको छ । सत्ता गठबन्धन दलका

स्थानीय निर्वाचन २०७९ : कांग्रेसको अग्रता, एमाले दोस्रो स्थानमा खुम्चियो

काठमाडौंः स्थानीय तहको निर्वाचनको मतगणनाका परिणामहरु धमाधम प्राप्त भइरहेका छन् । महानगरपालिकाहरुमा मतगणना केही सुस्त देखिए पनि गाउँपालिका र नगरपालिकाहरुका

बैतडीको मेलौलीमा माओवादी, सिगासमा कांग्रेस

बैतडी । जिल्लाको मेलौली नगरपालिका र सिगास गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । मेलौलीको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का भीमबहादुर

काठमाडौं महानगरपालिका: बालेन ७७७१, स्थापित ४११३

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखको पछिल्लो मत परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र

जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको मतपरिणाम सार्वजनिक हुन्छ : प्रमुख…

विराटनगरः निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यही जेठ ५ गतेभित्र सम्पूर्ण पालिकाको निर्वाचन मतपरिणामको नतिजा घोषणा हुने बताउनुभएको छ