• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्छः सांसद गुरुङ

  काठमाडौं । जनता समाजवादी पार्टी नेपालकी सांसद रेनुका गुरुङले काठमाडौंको फोहोर व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद गुरुङले बञ्चरेडाँडाँको ल्याण्डफिल साइटमा फोहोर डम्पिङ गरेर मात्रै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले काठमाडौंको फोहोरको दिगो व्यवस्थापनका लागि वैज्ञानिक प्रक्रिया अवलम्बन गर्नुपर्नेमा

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन सांसद ज्ञवालीको माग

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।

रमेश खरेल काठमाडौं–१ बाट चुनाव लड्ने

नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

एकीकृत समाजवादी पार्टी राष्ट्रव्यापी बन्न सफल भयो: नेता खनाल

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले करिब आठ महिनाको छोटो समयमा आफ्नो पार्टीले प्राप्त गरेको सफलतालाई सकारात्मकरूपमा लिनुपर्ने बताउनुभएको

समन्वय समिति भोजपुरमा गठबन्धनको प्यानल विजयी

जिल्ला समन्वय समितिमा गठबन्धनको प्यालन नै विजयी भएको छ ।

विप्लवको पार्टीले भोलि नेपालस्थित् एमसीसीको मुख्यालय घेर्ने

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट अखिल नेपाल ट्रेड युनियन महासंघ (क्रान्तिकारी) केन्द्रीय समितिले आगामी असारभित्र क्रान्तिकारी ध्रुवीकरण कार्यक्रमलाई तिव्रता दिने

वीरगञ्जलाई शून्य भ्रष्टाचार महानगरपालिका बनाउने छुः नगरप्रमुख सिंह

समग्ररूपमा महानगरपालिकाभित्र स्वास्थ्य क्षेत्रमा देखिएको विकृति र विसङ्गतीलाई विज्ञहरूको छलफल र परामर्श गरी स्वास्थ्य क्षेत्रको थप सुधार गर्न योजना छ

प्रधानमन्त्री देउवा संग अमेरिकी सेनाका प्यासिफिक कमान्डरको भेट

नेपाल भ्रमणा रहेका अमेरिकी सेनाको एसिया प्रशान्त क्षेत्रका कमान्डिङ जनरल चार्ल्स ए- फ्लायनले रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग

बलात्कार तथा यौन हिंसाजन्य अपराधका घटनामा उजुरी दिन किन हदम्याद…

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले बलात्कार तथा यौन हिंसाजन्य जघन्य अपराधका घटनामा उजुरी दिन राखिएको हदम्यादसम्बन्धि कानुन व्यवस्था तत्काल

गठबन्धन दलका कार्यकर्ताले ज्यान लिन खोजे सुरक्षा चाहियो: सासंद चौधरी

काठमाडौं । प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले स्थानीय तह निर्वाचनका लागि गाउँ गएको बेलामा आफुमाथि गठबन्धन दलका कार्यकर्ताहरुले आक्रमण प्रयास

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैन: एमाले अध्यक्ष ओली

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले नेकपा एकीकृत (समाजवादी)का कार्यकर्तालाई एमालेमा आए समाहित गरिने बताउनुभयो । उहाँले आफुले अन्य पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने

राष्ट्रियसभामा महिला हिंसा अन्त्य गर्न माग

काठमाडौँ । राष्ट्रियसभा सदस्य बीना पोखरेलले समतामूलक र न्यायपूर्ण सुन्दर समाज निर्माण गर्न पुरानो राजनीतिक प्रणाली परिवर्तन गरिए पनि सामाजिक

Nepali Congress
धनुषा जिससमा कांग्रेसको प्यानल निर्विरोध

समितिको प्रमुखमा राजनन्द मण्डल राज निर्विरोध निर्वाचित हुनुभएको छ । बुधबार जिसस प्रमुख, उपप्रमुखसहित सदस्यमा कांग्रेसको मात्र मनोनयन परेको थियो

भाषा, संस्कृति र कला बलियो भएको देशमा राष्ट्रियता बलियो हुन्छ…

मन्त्री आलेले हाल विद्यमान प्रतिलिपि अधिकार ऐन, २०५९ का अतिरिक्त नेपाल वर्न महासन्धि, १८८६ को पक्ष राष्ट्र भएको नाताले उक्त

काठमाडौं महानगर प्रमुख शाहसँग फ्रान्सका राजदूत जीलको शिष्टाचार भेट

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) सँग फ्रान्सका राजदूत जील बुर्बाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।

सत्तापक्ष र स्वतन्त्र सभासदको नजरमा वागमती प्रदेशको नीति तथा कार्यक्रम

वागमती प्रदेश सरकारले गत जेठ १६ गते आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सदनमा प्रश्तुत गरेको थियो । नीति

सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा भएको छैनः लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताउनुभएको छ ।

मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न मिल्दैनः गिरिराजमणि पोखरेल

नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले संसदमा मन्त्रालयगत छलफल प्रारम्भ भएको बेलामा मन्त्री फेर्न नमिल्ने बताउन भएको छ ।

पार्टीभित्र मन्त्री फेर्ने कुराहरु उठिरहेको छः वर्षमान पुन

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरु उठिरहेको बताउनुभएको छ ।

सरकार किसानलाई मलको व्यवस्था गर्न चाहेन – योगेशकुमार भट्टराइ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेशकुमार भट्टराईले सरकारले किसानलाई मलको व्यवस्था गर्न नचाहेको आरोप लगाउनु भएको छ