२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
केकी अधिकारीले गगनको पक्षमा भोट माग्दै भनिन्–सफल राजनीतिज्ञको रुपमा उदय…

काठमाडौं । अभिनेत्री केकी अधिकारीले काठमाडौ-४ का कांग्रेस उम्मेदवार गगन थापालाई भोट मागेकी छन् । गगनले सामाजिक सञ्जालमा सार्वजनिक गरेका भिडियो सन्देशमार्फत केकीले गगनको पक्षमा भोट मागेकी हुन् । केकीले भिडियोमा सफल राजनीतिज्ञको रुपमा गगनको उदय होस् भनेकी छन् । समसामयिक राजनीतिक तथा सामाजिक विषयमा आवाज उठाउँदै आएकी केकीले गगनको

नागरिकताबारे कतिपटक स्पष्टीकरण दिनु पर्ने हो ?– रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धी विवाद ४ वर्षअघि नै समाधान भइसकेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले ताप्लेजुङ र खोटाङको सभालाई सम्बोधन गर्ने

ताप्लेजुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन

राष्ट्रपति बन्ने सहमति भएको छैन तर जिम्मेवारी लिन तयार छुः…

फिक्कल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफू राष्ट्रपति बन्ने पक्कापक्की भइनसकेको बताउनुभएको छ । इलाम

बुधबार गृह जिल्ला डडेल्धुरा आउँदै प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बुधबार गृह जिल्ला आउने हुनुभएको छ । भोलि डडेल्धुरा आएर कांग्रेससहित गठबन्धनको चुनावी

नेकपा एमाले कमजोर छैन, गलत तथ्यांक प्रश्तुत नगरौँः विष्णु रिमाल

नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले नेकपा एमाले आसन्न निर्वाचनमा कमजोर नभएको दाबी गर्नुभएको छ ।

६५–७० हजार मतले चुनाब जित्छु: सुनिल शर्मा -अन्तरवार्ता

मोरङ क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्यका लागि यहाँको उम्मेदवारी किन ? म चाहिँ सांसद भएर हल्लिनका लागि, गफ

शीर्ष दलका प्रमुख नेताहरुलाई भोट नदिन डा. गोविन्द केसीको आह्वान(भिडीयोसहित)

काठमाडौँ । डा. गोविन्द केसीले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई आगामी निर्वाचनमा भोट नदिन मतदाताहरुसमक्ष आह्वान गर्नुभएको छ । मंगलवार

जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्न तयार छु: प्रधानमन्त्री देउवा

मध्यविन्दु । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनताले दिएको अभिमत पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राजनीतिमा धनको हावी भए युवाहरुको भविष्य समाप्त हुन्छः हृदयेश त्रिपाठी(भिडीयोसहित)

नवलपरासी । पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले धनको आडमा राजनीति गर्दा राज्यमा निरङ्कुश र तानाशाही प्रवृति हावी

प्रधानमन्त्री देउवा मङ्गलबार दैलेख जाँदै

कर्णाली । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज दैलेख आउनुहुने भएको छ । कर्णाली प्रदेशका दुई जिल्लामा आयोजित

‘कोटेश्वर, बानेश्वरतिर ठिक छ तर शंखरापुरमाथि गए रुकुम, रोल्पा जस्तो…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताउनुभएको छ । मंगलवार काठमाडौं निर्वाचन

विनोद चौधरीको चुनावी घरदैलो– तस्बिरहरु

नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य विनोद चौधरीले चुनावी प्रचारप्रसारका लागि घरदैलो अभियानालाई तिब्रता दिनुभएको छ । नवलपरासी १ मा

नेकपा एमाले हरेक नेपालीको मनमा छः ईश्वर पोखरेल(भिडीयोसहित)

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको काम गरेर नै नेपालीहरुको मनमा बस्न सफल भएको बताउनुभएको

चार बुँदा सहित नागरिक समाजको आव्हान, कस्ता उम्मेदवारलाई मत दिने

काठमाडौं । नागरिक समाजका अगुवाहरुले ४ बुँदे अबधारणा अघि सार्दै सक्षम उम्मेदबारलाई मत हाल्न आग्रह गरेका छन् । उनिहरुले देशद्रोही

घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु सबै पूरा गर्छुः ईश्वर पोखरेल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु कार्यान्वयन गरेर छोड्ने बताउनुभएको छ । सोमवार

बागलुङ १ः केसी र पाठकको प्रतिस्पर्धा

गलकोट । बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाको निर्वाचनमा एउटा नयाँ रोचक प्रतिस्पर्धा हुँदैछ । यो निर्वाचन पछिल्लो समय पेचिलो बन्दै

कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्वाचनबारे जानकारी

काठमाडौँ । काठमाडौँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९

प्रचण्ड क्रान्ति र शान्ति दुवैको नायक हुन् – वरिष्ठ नेता…

गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) शान्ति र क्रान्ति दुवै

नयाँपुस्ताका कलाकर्मीसँग प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँपुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । उहाँले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास