• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
निजगढ विमानस्थल बनाउन सरकार प्रतिवद्ध छ – मन्त्री आले

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले सरकार निजगढ अन्तराष्ट्रिय विमानस्थल बनाउन प्रतिवद्ध रहेको बताउनु भएको छ । सर्वोच्च अदालतले सो विमानस्थलको निर्माणको सबै काम रोक्न आदेश दिएका बेला मन्त्री आलेले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकमा विनियोजन बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने

अर्थमन्त्रीसँग मन्त्री आलेको गुनासोः पर्यटन मन्त्रालयको साढे १० अर्ब बजेट…

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले आफ्नो मन्त्रालयको साढे १० अर्व बजेट कटौति गरेको भन्दै अर्थमन्त्री जनार्दन शर्मासँग गुनासो

लुम्बिनीकी राज्यमन्त्री वली अस्पताल भर्ना

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली अस्पताल भर्ना भएकी छिन् ।

संसदमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश

बुधबारको प्रतिनिधिसभाको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिको वार्षिक प्रतिवेदन पेश गरिएको छ ।

मतदाता नामावली सङ्कलन र अद्यावधिक आजदेखि

निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी आजदेखि देशभर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य पुनः सुरु

बर्दिया जिससमा कांग्रेसको प्यानलै निर्विरोध

अन्य दलको उम्मेदवारी नपरेपछि जिल्ला समन्वय समिति बर्दियाको प्रमुखमा ठाकुरबाबा नगरपालिका–४ का वडाध्यक्ष सूर्यबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।

एमालेले सबै प्रदेशमा अनुशासनसँग सम्बन्धित विषयमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने

नेकपा (एमाले)ले पार्टीको अनुशासनसँग सम्बन्धित विषयमा सबै प्रदेशमा प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।

गोलाप्रथाबाट चितवनको जिसस प्रमुखमा एमालेका अधिकारी विजयी

जिसस प्रमुखका लागि भएको मतदानमा पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पूर्णबहादुर रानाभाट र विजयी अधिकारीले समान सात मत

प्रतिनिधिसभा: मन्त्रालयको शीर्षकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने क्रम जारी

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९ अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी छ

आफ्नै महानगरबासीको गाली र आलोचना सुन्छु: मेयर बालेन साह

हेटौँडामा आयोजित स्थानीय सरकारको बैठकमा काठमाडौँ र काठमाडौँबासीसँग सम्बन्धित नभएको कार्यक्रममा काठमाडौँबासीलाई गाली गरी समय र ऊर्जा खर्चिएको उनले बताएका

एमाले सचिवालय बैठकः निर्वाचन परिणामको समीक्षासहित आगामी कार्यभारमा केन्द्रित हुने

नेकपा (एमाले)को सचिवालयको नवौँ बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले प्रमुख पदहरूमा सन्तोषजनक स्थान हासिल गर्न नसकेको ठहर गर्दै त्यसको गम्भीर

असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन…

नेकपा (माओवादी केन्द्र)का नेता देवप्रसाद गुरुङले आगामी असार १५ गते बस्ने केन्द्रिय कमिटी बैठकले पार्टीको पदाधिकारी चयन गर्ने संकेत गर्नु

शशांकको दाबी– पार्टी र सरकारको नेतृत्वमा देउवाको भूमिका सन्तोषजनक

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी

पारित भयो गण्डकीको नीति तथा कार्यक्रम (पूर्णपाठ)

गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सोमबार पारित भएको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्णयार्थ प्रस्तुत

एमाले सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी छ । सो पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसेको

संसदभित्रै मन्त्रीहरुको भण्डाफोर गर्ने सांसद रावलको चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद झपटबहादुर रावलले संसद भित्रै सरकारका मन्त्रीहरुको भण्डाफोर गर्ने चेतावनी दिनु भएको छ

मंसिरमा संघीय र प्रदेशसभाको निर्वाचन हुन्छ– प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी मंसिरको पहिलो सातामा संघीय र प्रदेशसभाको निर्वाचन हुने बताउनुभएको छ

एमाले सचिवालय बैठक बस्दै

नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बैठक बस्ने भएको हो ।

जिसस सिन्धुपाल्चोकको प्रमुखमा कांग्रेसका श्रेष्ठ निर्वाचित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)को गठबन्धनको प्यानल निर्वाचित भएको छ ।

बजेटमा सबै सांसदहरुको स्वामित्व हुन सकेनः सांसद झा

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिल कुमार झाले सरकारले प्रस्तुत गर्ने बजेटमा सबै सांसदहरुको स्वामित्व हुन नसकेको बताउनुभयो ।