७ असार २०८३, आईतवार
,
Latest
संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

रमेश खरेल काठमाडौं–१ बाट चुनाव लड्ने



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेल काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

नेपाल सुशासन पार्टीका अध्यक्षसमेत रहेका खरेलले आगामी प्रतिनिधिसभा निर्वाचनमा सो क्षेत्रबाट लड्ने घोषणा गरेका हुन् ।

यसअघि खरेल काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिने तयारी गरेको बताइए पनि अन्तिम समयतिर उनी ब्याक भएका थिए । मेयरमा उठ्नुभन्दा सांसदमा उठ्नु ठीक भन्ने धेरैले सल्लाह दिएको उनले बताए ।

काठमाडौं –१ लाई प्रकाश मान सिंह र रविन्द्र मिश्रको पकड क्षेत्र मानिन्छ ।