१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’ घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव दिउँसो ३ बजे प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १ हजार २५२ पुग्यो सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड ११ लाख सहयोग कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड ३१ लाखभन्दा बढी सहयोग डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोटेकोशी बाढीमा सम्पर्कविहीन सैनिकका परिवारसँग समन्वय गर्न सेनाको ‘हेल्प डेस्क’

काठमाडौं । नेपाली सेनाले रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका सैनिकका परिवारजनसँग समन्वय गर्न ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बाढीमा हराइरहेका सैनिकका परिवारजनसँग सेनाको सम्पर्क भइसकेको जानकारी दिनुभयो । उहाँका अनुसार परिवारजनलाई आवश्यक सूचना उपलब्ध गराउन तथा समन्वय गर्न हेल्प डेस्क सञ्चालनमा

घिसिङद्वारा प्रधानमन्त्री साहलाई विपद् व्यवस्थापन र पूर्वाधार सुरक्षाबारे सुझाव

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र साहसँग भेट गरी मुलुकको विद्यमान विपद् व्यवस्थापन, उद्धार कार्य तथा

कृष्णभीरमा सडक सञ्चालनका लागि रुख कटान शुरु, प्राविधिक प्रतिवेदनको प्रतिक्षा

काठमाडौं । भोटेकोसी नदीमा आएको बाढीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक पुनःसञ्चालनका लागि रुख कटानको काम सुरु गरिएको

सर्वोच्च अदालतको नयाँ भवनमा आगलागी, केही कागजात जले

काठमाडौं । सर्वोच्च अदालतको नयाँ भवनको अन्डरग्राउन्ड भागमा रहेको अभिलेख शाखामा बुधबार राति आगलागी भएको छ । आगलागीबाट अभिलेख शाखामा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिटी एक्सप्रेस ग्रुपको १ करोड…

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सिटी एक्सप्रेस ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५ हजार डलर सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा राहतका लागि कोरियास्थित जी मनि ट्रान्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा तिलगंगा आँखा प्रतिष्ठानसहितबाट १ करोड…

काठमाडौं:  विपद् प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र यसको अन्तर्राष्ट्रिय साझेदार संस्था

डिडिसीले दैनिक एक लाख ५० हजार लिटर दूध सङ्कलन गर्ने…

काठमाडौँ । लामो समयदेखि किसानको बक्यौता भुक्तानी र दुग्धजन्य पदार्थको ठूलो मौज्दातका कारण वित्तीय सङ्कटमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)

महोत्तरीको रामगोपालपुर नगरपालिकाले बाढी प्रभावितका लागि ३१ लाखभन्दा बढी सहयोग…

काठमाडाैँ ।  महोत्तरीको रामगोपालपुर नगरपालिकाले रसुवा बाढी प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ३१ लाख ३५ हजार १३४ सहयोग

मृतक र बेपत्ता सशस्त्र प्रहरीका परिवारजनसँग महानिरीक्षक पौडेलको भेट

काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा परी मृत्युवरण गर्नुभएका सशस्त्र प्रहरी जवान साजन कुँवरप्रति

रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित

काठमाडाैँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित

बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव

काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका

कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति…

काठमाडाैँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा खसेको पहिरो पन्छाउने कार्य अगाडि बढाइएको छ। सडक सञ्चालनलाई प्राथमिकतामा राख्दै पहिरो हटाउने काम तीव्र

रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बागमती प्रदेश सरकारले उद्धार, राहत, यातायात व्यवस्थापन तथा पुनर्स्थापनाका कामलाई तीव्रता दिएको छ

भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन

काठमाडाैँ  । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परेर ज्यान गुमाएका व्यक्तिको शव व्यवस्थापनअन्तर्गत नुवाकोटमा जमिनको सतहमा रहेका शव

‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’

काठमाडौँ — कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोले जलवायु

सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले विपद्को वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सरकारले निर्धारण गरेको ढुवानी भाडामात्र लिएर सेवा सञ्चालन

जलवायु संकटको कारण नेपाल होइन, असर भने नेपालीले भोगिरहेका छन्…

काठमाडौँ । नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि यसको कठोर

बाढीपहिरोपछि काठमाडौंमा ग्यास अभाव, हेटौँडाबाट दैनिक १०० ट्रक एलपी ग्यास…

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा देशका विभिन्न स्थानमा आएको बाढीपहिरोका कारण काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यास अभाव

बाढी र पहिराबाट  सडक अवरुद्ध हुँदा यातायात सेवा प्रभावित

काठमाडौँ। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विषेशगरी बागमती प्रदेशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन् ।