१९ भाद्र २०८३, शुक्रबार
,
Latest
श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?
विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम: गृहमन्त्री लेखक

काठमाडौंँ । गृहमन्त्री रमेश लेखकले विधिको शासनलाई लागू गर्नु प्रहरीको पहिलो काम भएको बताउनुभएको छ । प्रहरी प्रधान कार्यालयको स्थलगत अनुगमनपछि सम्बोधन गर्दै उहाँले संविधान र कानुनमा लेखेको कुरा आफै कार्यान्वयन हुँदैन भन्नुभयो । “संविधानमा धेरै मौलिक हकका कुरा गरेका छौँ, राज्य र नागरिकका सम्बन्धका कुरा गरेका छौँ ” गृहमन्त्री

नेपाली राजनीतिमा महिलाका योगदानलाई नजरअन्दाज गर्नु हुँदैन: उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री तथा नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको संरक्षणमा लाग्न आग्रह गर्नुभएको छ

नेपालमा महिला प्रधानमन्त्री बनेको हेर्न चाहन्छु: नेता कोईराला

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शशांक कोईरालाले आगामी दिनमा नेपालले महिला प्रधानमन्त्री पाउनेमा निश्चिन्त हुन आग्रह गर्नुभएको छ ।

धनुषा प्रहरीद्वारा आव२०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय धनुषाले आर्थिक वर्ष २०८०/०८१ मा ८ सय ७९ फरार प्रतिवादी पक्राउ गरेको छ । मंगलवार

साउन लागेसँगै चुरापोतेको व्यापार बढ्यो

जलेश्वर । साउन लागेपछि यहाँका महिलाले हरियो चुरा र पोते लगाउने परम्पराले चुरापोतेको व्यापार बढेको छ । जिल्लामा साउन लागेदेखि

परराष्ट्रमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाण्डौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ । बुधबार सिंहदरबारस्थित परराष्ट्र

पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द अस्वस्थ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक अध्यक्ष लोकेन्द्र बहादुर चन्द अस्वस्थ हुनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहनुभएका चन्द अस्वस्थ

ललितपुर महानगरले सङ्कलन गर्‍यो लक्ष्यभन्दा बढी राजस्व

पाटन । ललितपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । महानगरको राजस्व महाशाखाका प्रमुख

भूकम्प पीडितको टहरामा पहिरो जाँदा तीन जना गम्भीर घाइते

जाजरकोट । जिल्लाको कुशे गाउँपालिकास्थित भूकम्प पीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । गएराति करिब १०

सिमलताल घटना: कार्यदलले काम थाल्यो

काठमाडौँ । गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन

‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ

महानगरले सुरु गर्‍यो न्यूरोडमा फुटपाथ विस्तारको काम

काठमाडौं । अदालतको आदेशपछि काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारको काम अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ बिस्तारको बाटो

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

राँझा । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो

शिक्षा मन्त्री विद्याले सम्झिइन कास्कीका जनता, निष्ठाका साथ भूमिका निर्वाह…

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले आफूले पाएको जिम्मेवारीलाई इमान्दारी र निष्ठाका साथ पूरा गर्ने संकल्प व्यक्त

प्रोत्साहित हुने नीति लिइन्छ : प्रधानमन्त्री, मनोबल बढाउनुपर्छ : ढकाल

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले वाह्य क्षेत्र सन्तुलित भएका कारण

करार र अस्थायी कर्मचारी नहटाउन सतर्कता केन्द्रको निर्देशन

केन्द्रले मन्त्रालयलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहका कार्यालयलाई पनि व्यक्तिगत पूर्वाग्रह राखी हचुवाको भरमा कुनै पनि करार र

आज हरिशयनी एकादशी : घरघरमा तुलसी रोपिँदै

हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लागेको छ ।

पत्रकारिताको धारमा बहस गरौं: प्रेस काउन्सिल अध्यक्ष बस्नेत

 काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको अत्यधिक दुरुपयोगसँगै पत्रकारिताको धार परिवर्तन हुनुपर्ने धारणा राखेका छन् ।

पशुपति कोटीहोम महायज्ञ सुरु

काठमाडौँ: पशुपति कोटीहोम महायज्ञ विधिवत् रुपमा सुरु भएको छ । यही साउन महिनाभर सञ्चालन हुने कोटीहोम महायज्ञको आज एक कार्यक्रमकाबीचमा

वनमा छाडिएका वृद्धको उद्धार

बेलबारी (मोरङ) : मोरङको बेलबारीस्थित वनमा लगेर आफ्नै छोराबुहारीले छाडिदिएका एक वृद्धलाई वन कर्माचारीले उद्धार गरेका छन् ।बेलबारी–चिसाङ साझेदारी वन