२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
चिनियाँ उपमन्त्री हेयान आज नेपाल आउँदै,

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११: ०० बजे नेपाल आईपुग्ने कार्यतालीका रहेका छ । हेयान नेतृत्वको प्रतिनिधि मण्डल बङ्गलादेश हुँदै नेपाल आउन लागेको हो । उपमन्त्री सुनले नेपाल बसाइँका

कोशीमा एमालेबाट राजनीतिक बेईमान भयो: राप्रपा प्रवक्ता श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा एमालेले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । राष्ट्रिय

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

बागमतीमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी

पुडासैनी ६६२२ मतभारसहित विजयी हुनु भएको छ । उहाका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मतभार प्राप्त गर्नुभयो ।

सुदूरपश्चिममा गठबन्धनका उम्मेदवार विजयी

कैलाली । राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट गठबन्धनबाट उम्मेदवार विजयी भएका छन् । सुदूरपश्चिममा महिला तर्फ माओवादीकी रेनु चन्द, अपाङ्ग तर्फ

कोशी प्रदेशमा गठबन्धनलाई धक्का: एमाले उम्मेदवार रुक्मिणी कोइराला विजयी

कोइराला गठबन्धनका उम्मेदवार चम्पा कार्कीलाई हराउँदै विजयी हुनु भएको हो ।

लुम्बिनीबाट माओवादीका सुवेदी र कांग्रेसकी सापकोटा विजयी

रुपन्देही । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदार विजयी भएका छन् । बिहीबार भएको निर्वाचनको मतपरिणामअनुसार अन्यमा नेकपा माओवादी केन्द्रका

राष्ट्रियसभा निर्वाचन: गण्डकीबाट माओवादीकी मनरुपा विजयी

पोखरा । राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशबाट महिलामा नेकपा माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएकी छन् । उनी ३ हजार ६

राष्ट्रियसभा निर्वाचन: बागमतीमा मतगणना सुरु

हेटौंडा । राष्ट्रियसभा निर्वाचनअन्तर्गत बागमती प्रदेशमा मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु

सुदूरपश्चिममा मतगणना सुरु

कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन: लुम्बिनी र कोशी प्रदेशमा मतगणना जारी

काठमाडौँ । राष्ट्रियसभा निर्वाचन सम्पन्न भएसँगै लुम्बिनी र कोशी प्रदेशमा मत गणना जारी छ । ३ बजे मतदान सकिएपछि सर्वदलीय

नेपालले भारतको ‘छिमेकी पहिले नीति’ बाट फाईदा लिन सकेन: पूर्व…

काठमाडौं, ११ माघ । भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायले भारतमा नरेन्द्र मोदी सरकारमा आएपछि विकासले ठूलो छलाङ मारेको

राष्ट्रपतिसँग शिष्टाचार भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले राष्ट्रपति भवनमा शिष्टाचार भेट गर्नुभएको छ । त्यस

राष्ट्रियसभा निर्वाचन: मतदान सकियो, नतिजा आजै आउने

राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा भएको मतदान सम्पन्न भएको छ ।

सभामुखसँग राष्ट्रसङ्घका उपमहासचिव नाकामित्सुको भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवं नि:शस्त्रीकरण मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्च प्रतिनिधि इजुमी नाकामित्सुले

सरकारले २०८१—२०९१ को दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकका रुपमा अघि…

काठमाडौँ । सरकारले २०८१—२०९१ सम्मको दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा अघि बढाउने भएको छ । बिहीवार काठमाडौंमा नबिल दक्ष

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेसमा मतदान जारी– तस्बिरहरु

जनकपूरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा मतदान जारी रहेको छ । बिहान ९ बजेबाट मतदान शुरु भएको हो

काठमाडौंका मेयर बालेनले राष्ट्रियसभा चुनावमा भोट नहाल्ने

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा चुनावको मतदान बहिष्कार गरेका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचन: मतदान जारी

आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ राष्ट्रियसभा सदस्यका लागि आज बिहान ९ बजेदेखि मतदान सुरु भएको छ ।

प्रतिनिधिसभाको मासिक सम्भावित कार्यतालिका कार्यान्वयन हुनेमा दलहरुको आशंका

काठमाडौँ । संघीय संसद सचिवालयले प्रतिनिधि सभाको बैठक मासिक सम्भावित कार्यतालिका बनाएर सञ्चालन गर्ने तयारी गरेसँगै दलहरुले कार्यतालिका प्रभावकारी रुपमा