• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
सभामुखमा सापकोटाको उम्मेदवारी, राजपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट नेता अग्निप्रसाद सापकोटाको उम्मेद्वारी दर्ता भएको छ । सङ्घीय संसद् भवन, नयाँबानेश्वरस्थित ल्होत्से हलमा आज मध्याह्न उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । सापकोटाको उम्मेदवारीको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव

‘यातायातको सुविधा कहिले हुन्छ उपप्रमुखज्यु ?’

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएको साढे दुई वर्ष हुँदा पनि पनि नगरपालिकामा सहज यातायात

माघ १२ मा सभामुख चयन हुने, सभामुख वा उपसभामुखमध्ये एकमा…

काठमाडौं । लामो समयको रस्साकसीबीच आइतबार संसद्ले नयाँ सभामुख पाउने भएको छ । सोमबार बसेको संसद् बैठकले निर्वाचनको कार्यक्रम सार्वजनिक

तँ भन्न पाईदैन, महिनामा एक दिन अनिवार्य वनभोज

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना नेता–कार्यकर्तालगायत सदस्यलाई सबैसँग मर्यादित, सरल र मिठासपूर्ण भाषा प्रयोग गर्दै अनुशासित, नैतिकवान्

पार्टी सदस्यहरूका लागि नेकपाले जारी गर्यो आचार संहिता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले पार्टी सदस्यहरूका लागि आचार संहिता जारी गरेको छ। नेकपाले ११ बुँदे आचारसंहिता आइतबारदेखि मुलुकभर सर्कुलर

लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जान्छ: पर्यटनमन्त्री भट्टराई

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनी विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताएका छन् । कोषको

सभामुखमा सापकोटा निश्चित

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिएसँगै उनी सभामुख बन्ने निश्चित भएको छ

‘जरिवाना पत्रकारलाई होइन, सञ्चारगृहलाई’

पत्रकार लाइसेन्सको प्रावधान प्रस्ताव काठमाडौं । मिडिया काउन्सिलसम्बन्धी विधेयकमा सांसदहरूले पत्रकार लाइसेन्सको प्रावधान राख्नैपर्ने प्रस्ताव राखेका छन्। विधायन व्यवस्थापन समितिको

नेकपा सचिवालयको निर्णय : ‘सभामुखमा सापकोटा’

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभाको सभामुखमा स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निणर्य गरेको

नेकपाले सापकोटालाई सभामूख बनाउने, वालुवाटारमा जुट्यो सहमती

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएको छ । नेकपाले अग्नी प्रसाद सापकोटालाई सभामुखको उम्मेदवार बनाउने

द्वन्द्वकालीन घटनालाई समदूरीमा नराख्दासम्म नयाँ आयोग पनि सफल हुँदैन

माधवी भट्टभट्ट सत्य निरुपण तथा मेलमिलाप आयोगका पुर्व सदस्य समेत हुनुहुन्छ संक्रमणकालीन न्याय आयोगमा नयाँ पदाधिकारी नियुक्त गर्न सरकारले सर्वोच्च

डायलाइसिस गर्दै, काममा खटिँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै

भीमफेदी–कुलेखानी सुरुङमार्ग बनाउन बाग्मती प्रदेश सरकारले देखायो अग्रसरता

काठमाडौँ । काठमाडौँ–हेटौँडा जोड्ने सडकखण्डमा प्रस्तावित भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण गर्न बाग्मती प्रदेश सरकारले अग्रसरता देखाएको छ । प्रदेश सरकारले अहिले सो

कछुवाको गतिमा पुनर्निर्माण हुँदै ‘पशुपतिनाथ’

काठमाडौं । विश्वसम्पदामा सूचीकृत पशुपतिनाथ परिसरको पुनर्निर्माण कछुवाको गतिमा अगाडि बढेको छ । पशुपति क्षेत्र विकास कोषले भूकम्पछिको पुनर्निर्माणमा चासो

सत्यनिरूपण र बेपत्ता आयोग भागबन्डामा भट्ट र सुवेदी

काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीमा ११ महिना लगाएर नाम सिफारिस भएको छ।

नेकपालाई सभामुख र उपसभामुख चयन गर्न कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले सभामुख चयन प्रकृया चाँडो सुरु गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेको छ

विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्छ : मन्त्री भूसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भूसालले विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । शुक्रबार संसदको दिगो

मुख्यमन्त्री राउतको फोटोमा जुत्ता हान्ने ४ जना पक्राउ

जनकपुर । उपभोक्ता समितिमार्फत गराएको कामको रकम भुक्तानी नदिएको भन्दै आन्दोलनरत संघर्ष समितिले प्रदेश–२ का मुख्यमन्त्रीको फोटोमा जुत्ता प्रहार गरेको

नयाँ सभामुख चयनमा सकस, ओली र दाहालबीच जुट्नै सकेन सहमति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सभामुख पदको उम्मेदवार टुंगो लगाउन सकस परिरहेको बेला प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा

स्थानीय तहमा कर्मचारी र ठेकेदारको कनेक्सनमै बढ्दो भ्रष्टाचार

काठमाडौं । स्थानीय तहमा जनप्रतिनिधि, केन्द्रबाट खटिएका प्रमुख प्रशासकीय अधिकृत, स्थानीय कर्मचारी, इन्जिनियर र ठेकेदारहरूको आपसी मिलेमतोबाटै भ्रष्टाचार बढ्दै र