१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुने भएको छ । अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा नवौं राष्ट्रिय खेलकुद तयारी तथा व्यवस्थापन समितिले मंगलवार आयोजना गरेको कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले बताउनु भयो । उहाँले नवौं राष्ट्रिय खेलकुदको लागि सोमवारसम्म करिव ५५ सय खेलाडीहरु दर्ता भएको

किरणको कप्तानीमा नेपालले बंगलादेशसँग खेल्दै(भिडियोसहित)

मंगलवारलाई तय भएको बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा किरण चेम्जोङले कप्तानी गर्ने भएका छन् ।

भारतले जित्यो अष्ट्रेलियाविरुद्धको टी–२० सिरिज

सूर्यकुमार यादव र विराट कोहलीको तूफानी अर्धशतकको मद्दतमा भारतले तेस्रो टी–२० अन्तर्राष्ट्रियमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ ।

भारत र अष्ट्रेलिया भिड्दै, दुबै टोली सिरिज जित्ने दाउमा

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको तीन टी–२० सिरिजको अन्तिम तथा निर्णायक खेल आज हुँदैछ । हैदरावादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा

अमेरिकाको ओहायोमा नेपाली भाषीको फुटबल उत्सव सुरु

काठमाडौँ । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।

नागपुर टी–२०ः भारतले अष्ट्रेलियालाई हरायो, सिरिज १–१ को बराबरीमा

दोस्रो टी–२० क्रिकेटमा भारतले अस्ट्रेलियालाई ६ विकेटले पराजित गरेको छ । नागपुरमा गएराति भएको खेलमा भारतको यो जितसँगै सिरिज पनि

नेसन्स लिगः इंग्ल्यान्ड रेलिगेसनमा

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड रेलिगेशनमा परेको छ । समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीसँग

माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो: नेपाल १० स्वर्णसहित अग्रस्थानमा

पोखरा । पोखरामा जारी ‘तेस्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनशिप २०२२’ जी–२ ¥याङ्किङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय

राष्ट्रिय टोलीबाट तीन खेलाडीको सन्यास

काठमाडौँ । छैटौं संस्करणको महिला साफ च्याम्पियनशिपको समापनसँगै राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तरराष्ट्रिय खेलबाट सन्यास घोषणा गरेका छन्

यस्तो रह्यो छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप

घरेलु मैदानमा नै आयोजना भएको छैटौँ संस्करणको महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ ।

साफ च्याम्पियनसिप: नेपाल विरुद्ध बंगलादेशलाई २ गोलको अग्रता

काठमाडौं । दशरथ रंगशालामा भइरहेको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ । १४ औं मिनेटमा

साफ च्याम्पियनसिप: नेपाल ०-१ बंगलादेश

काठमाडौं । दशरथ रंगशालामा भइरहेको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग १-० ले पछि परेको छ । बंगलादेशले १४ औं

बालेनको बिश्वास: छैठौं संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधी नेपालले जित्छ

काठमाडौं । काठमाडौं महानगरपालीका प्रमुख बानेल साहले नेपाली महिला फुटबलले नयाँ अध्याय सुरु गर्ने बिश्वास व्यक्त गर्नुभएको छ । छैठौं

एशियन कप छनोट फुटबलमा नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौँ । बहराइनमा जारी एएफसी यू–२० एशियन कप फुटबल छनोट खेलमा नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । बहराइनको शेख अलि बिन

सनको ह्याट्रिकमा टोटेनहमको सानदार जित, लेस्टरको पोस्टमा हान्यो आधा दर्जन…

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहमले सानदार जित निकालेको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहमले घरेलु मैदानमा

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको सहज जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले सहज जित निकालेको छ । शनिबार साँझ सम्पन्न खेलमा सिटीले वल्भ्सलाई

महिला साफ च्याम्पियनसिपः भुटानलाई ८–० गोलले हराउँदै बंगलादेश फाइनलमा

काठमाडौँ । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा भुटानलाई पराजित गर्दै बङ्गलादेश फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ

महिला साफः फाइनल प्रवेशका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । नेपालले छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलमा आज शुक्रबार भारतविरुद्ध खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा

साफ यू–१७ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडौं । श्रीलङ्कामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल भारतसँग पराजित भएको छ । श्रीलङ्काको कोलम्बोस्थित रेस कोर्स

च्याम्पियन्स लिगः बायर्न, लिभरपुल र स्पोर्टिङ विजयी

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गतको खेलमा जर्मन महारथी बायर्न म्युनिखले जित निकालेको छ । मंगलबार मध्यरातमा सम्पन्न