२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेसन्स लिगः इंग्ल्यान्ड रेलिगेसनमा



अ+ अ-

एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड रेलिगेशनमा परेको छ ।

समूह चरण अन्तर्गत शुक्रबार राति भएको खेलमा इटालीसँग इंग्ल्यान्ड १–० गोल अन्तरले पराजित भएको हो ।

इटालीको जितमा जियाकोमा रास्पाडोरीले निर्णायक गोल गरे । उनले खेलको ६८ औं मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै इटालीले ५ खेलमा ८ अंक जोड्दै लिग ए समूह ३ को दोस्रो स्थानमा रहेको छ । २ अंक जोडेर पुछारमा रहेको इंग्ल्यान्ड रेलिगेसनमा पर्दै लिग ‘बी’ मा झरेको छ ।