© 2023
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भईरहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा विराटनगरले टस जितेर पहिला बलिङ रोजेसँगै अहिले सुदूरपश्चिमले ब्याटिङ गरिरहेको छ । सुदूरपश्चिम अपराजित रहेर छ खेलबाट १२ अङ्क जोडेर पहिलो

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्न लुम्बिनी लायन्सले १३३ रनको लक्ष्य पाएको छ ।

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा अहिले लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यान्चेस्टर युनाइटेड र वेस्ट ह्यामले १-१ गोलले बराबरी खेलेका छन् ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिमको अपराजित यात्रा कायमै छ ।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा सुदूरपश्चिमले १७० रनको लक्ष्य खडा गरेको छ ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गोर्खाजका स्पिनर साहब आलमको ह्याट्रिकसहित ६ विकेटमा पोखरालाई हराएको छ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजके पहिलो खेलमा काठमान्डु गोर्खाजले ओपनर बेन चार्ल्सवर्थ र भीम सार्कीको अर्धशतकमा पोखरा एभेन्जर्सलाई १६६

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् ।

त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

क्रिकेटमा नेपालले क्रमश: राम्रो त गर्दैछ तर खेलाडीको भविष्य खेलेरै सुरक्षित हुन्छ भनेर विश्वस्त हुने तहसम्म पुगिसकेका छैनौँ । यसका

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा विराटनगरले लुम्बिनीलाई १४५ रनको लक्ष्य दिएको छ ।

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वनिर्देशक मुरारी भण्डारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। बुधवार प्राधिकरणका महानिर्देशक प्रदीप

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा साविक विजेता जनकपुर बोल्ट्सले पहिलो जित दर्ता गरेको छ । लगातार चार खेलमा

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा पोखराले आडम रोसिङ्टनको शतकमा कर्णालीलाई २०२ रनको लक्ष्य दिएको छ ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्दैछन् ।

दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ ।

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग एनपीएल अन्तर्गत २० औं खेलमा चितवन राइनोज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा जारी छ

राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्।