८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

भैरहवा  । एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ । पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम हुनुभएको हो ।  यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार

रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगल विजयी

काठमाडौँ । पोर्चुगलले नेसन्स लिगमा स्कटल्यान्डविरुद्ध २–१ को जित निकालेको छ । कप्तान क्रिस्टियानो रोनाल्डोले करियरको ९०१औँ गोल गरेको खेलमा

कोशी प्रदेशले कर्णालीलाई ४–० अन्तरले हरायो

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिग फुटबल प्रतियोगितामा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा

मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए

एजेन्सी । इंग्ल्याण्डका अलराउन्डर मोइन अलीले अन्तर्राष्ट्रिय क्रिकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन् । अष्ट्रेलियाविरुद्धको सेतो बल सिरिजमा इंग्लिस टोलीमा

पेन्या बार्सा दी एभरेस्टलाई नेपालको बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता

काठमाडौँ । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल) का रूपमा परिचित पेन्या बार्सा दी एभरेस्टले स्पेनिस क्लब एफसी बार्सिलोना आधिकारिक

भोदी खेलको संरक्षणमा जुट्दै थारू समुदाय

मध्यविन्दु, (नवलपरासी) । बर्दघाट सुस्तापूर्वका थारू समुदाय लोप हुन थालेको परम्परागत भोदी खेल संरक्षणमा जुटेका छन् । अनतपर्वका अवसरमा थारू

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की । पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले जितेको छ । लामाचौरस्थित

राखेप सदस्य कुसारीलाई नहटाउन सर्वाेच्च अदालतकाे अन्तरिम आदेश

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय खेलकुद परिषद्का सदस्य प्रकाश कुमार कुसारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ । शुक्रबार

विश्व फुटबलमा रोनाल्डोले राखे अर्को कीर्तिमान

काठमाडौँ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान बनाएका छन् । ३९ वर्षीय रोनाल्डो सक्रिय खेलजीवनमा नौ सय गोलको कोषेढुंगा

पारा ओलम्पिकमा कांस्य पदक विजेता पलेशालाई ६५ लाख दिने सरकारको…

मन्त्रिपरिषद्को बैठकले सो खेलका प्रशिक्षकलाई रु पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई रु दुई लाख ९२ हजार पुरस्कार तथा

एनपीएलका ८ फ्रेन्चाइजको मालिकको टुंगो लाग्यो, कसले कतिमा किने ?…

नेपाल प्रिमियर लिग (एनपीएल)का ८ वटै फ्रेन्चाइजका मालिकको टुंगो लागेको छ ।

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका चेप्टेगीको बिहीबार केन्यामा निधन भएको चिकित्सक र युगान्डाका एथलेटिक्स अधिकारीहरूले बताएका छन्

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र

भेरीगङ्गा । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना

सरकारले पलेशालाई ६५ लाख नगद पुरस्कारसहित सम्मान गर्ने, कर समेत…

पेरिस पारालिम्पिकमा ऐतिहासिक कास्य पदक जित्न सफल तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई नेपाल सरकारले ६५ लाख रुपियाँ पुरस्कार दिने भएको छ

यसरी बनिन् पलेशा ऐतिहासिक ओलम्पियन

काठमाडौँ । पेरिस पारा ओलम्पिक, २०२४ मा नेपाललाई पहिलो पदक दिलाउने नेपाली खेलाडी पलेशा गोवर्द्धनले आफ्नो र नेपालीको नाम उच्च

राष्ट्रपति पौडेलबाट पदक विजेता पलेशालाई सम्मान

राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गर्नुभएको छ ।

पलेशालाई नगदसहित काठमाडौं महानगरको सम्मान – फोटोफिचर

पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ ।

‘आफूमाथिको विश्वास नै मेरो सफलताको आधार हो’– काँस्य विजेता पलेशा

नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवद्र्धनले आफूमा विश्वास गर्नु नै आफ्नो जितको सबैभन्दा ठूलो हतियार रहेको बताएकी छन् ।

एनसेलले पलेशालाई १० लाख नगदसहित सम्मान गर्ने

काठमाडौं । एनसेलले पेरिस पारालिम्पिक २०२४ मा नेपालका लागि ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनलाई १० लाख नगद पुरस्कारसहित सम्मान गर्ने

नेपालको दोस्रो खेल पनि रद्द

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपालको दोस्रो खेल पनि वर्षाका कारण रद्द भएको छ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक