१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एन्फा एकेडेमीका छ विद्यार्थी पहिरोमा पुरिएको आशङ्का

मकवानपुर । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा रहेको वत्सलादेवी माध्यमिक विद्यालयमा सञ्चालित एन्फा एकेडेमीका छ जना विद्यार्थी आज बिहानैदेखि सम्पर्कविहीन भएका छन् । कुलेखानी जलविद्युत् आयोजनाको जलाशयका ढोका खोलिएपछि सिस्नेरी खोलामा जलसतह बढेसँगै सुरक्षित स्थानतर्फ जाने क्रममा उनीहरु बेपत्ता भएका हुन् । उनीहरु पहिरोमा पुरिएका हुनसक्ने सिस्नेरी प्रहरी चौकीका प्रमुख भोषराज न्यौपानेले

नेपाल बहराइनसँग पराजित

काठमाडौँ । एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ । चाइनिज ताइपेस्थित न्यु ताइपे

शकिब अल हसनले सन्यासको घोषणा गरे

एजेन्सी । बंगलादेशका अलराउन्डर शकिब अल हसनले सन्यासको घोषणा गरेका छन् । उनले बिहीबार अचानक पत्रकार सम्मेलन बोलाएर आफ्नो अन्तिम

एक्सेल्सियर र एनबीएफको जित

काठमाडौं । द एक्सेल्सियर स्कुल र एनबीएफएले दोश्रो काष्ठमण्डप कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । एक्सेल्सियरले

भुटानलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल साफ यू-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालको ओडीआई वरीयता खस्कियो

काठमाडौँ । एकदिवसीय (ओडीआई) वरीयतामा नेपाल एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको नयाँ वरीयतामा

क्यान र मेटलाइफ नेपालबीच सम्झौता

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) र बिमा कम्पनी मेटलाईफ नेपालबीच सहकार्य हुने भएको छ । क्रिकेटको विकासका लागि गरिने

एएफसी यू–२० छनोटमा उज्वेकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एएफसी यू–२० एसिया कप छनोटमा नेपालले दोस्रो हार ब्यहोरेको छ। बुधबार चाइनिज ताइपेईमा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ६–०

रणजी खेल्ने खेलाडीले कति कमाउँछन् ?

एजेन्सी । रणजी ट्रफी भारतको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता हो । रणजी ट्रफीको पहिलो सिजन १९३४–३५ मा खेलिएको थियो ।

विश्वकप जितेपछि पहिलो पटक अस्ट्रेलिया पराजित

एजेन्सी । विश्व च्याम्पियन अस्ट्रेलियाले २०२३ को एकदिवसीय विश्वकपपछि पहिलो हार बेहोरेको छ । मंगलबार राति भएको खेलमा अष्ट्रेलियाको टोली

पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाडौँ । काभा महिला भलिबल क्लब च्याम्पिनयसिप विजेता नेपाल पुलिस क्लवका प्रत्येक सदस्यलाई नगदसहित सम्मान गरिएको छ । नक्शालमा मंगलवार

महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी

काठमाडौँ । महिला साफ च्याम्पियनसिपको बन्द प्रशिक्षणका लागि प्रारम्भिक चरणमा ४० खेलाडीको घोषणा गरिएको छ । घरेलु मैदान दशरथ रङ्गशालामा

महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । युएईमा अक्टोबर ३ बाट सुरु हुने टी–२० महिला विश्वकप अघि आईसीसीले इभेन्टको अफिसियल गीत ‘ह्वाटएभर इट टेक्स’ सार्वजनिक

नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनो नेपाल भ्रमणमा आउने भएका छन् । दक्षिण एसियाली देशहरुको भ्रमणको

चोटका कारण स्वर्ण जित्न असहज भयो– एरिका गुरुङ

काठमाडौँ । एशियन सिनियर कराते च्याम्पियनसिपमा नेपालका लागि ऐतहासिक पदक दिलाएकी एरिका गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण

आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग्स सिटी मैदानमा हुन लागेको खेल

एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत

एसियन सिनियर कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई भव्य स्वागत गरिएको छ।

सुविधासम्पन्न मुलपानी क्रिकेट मैदान बनाउने प्रक्रिया अगाडि बढेको छ– राखेप…

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मुलपानी क्रिकेट मैदानलाई सुविधा सम्पन्न बनाउन डिपिर र खरिद प्रक्रिया अगाडि

साफ च्याम्पियनसिप फुटबल: नेपालद्वारा श्रीलंका पराजित

काठमाडौँ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ ।

काभा महिला क्लव च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य…

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लबलाई भव्य स्वागत गरिएको छ।