© 2023
भादगाउँ । साउन कृष्णपक्ष चतुदर्शीको अवसरमा आज भक्तपुरका नेवार समुदाय गाथामग चह्रे पर्व मनाउँदैछन् । विशेषगरी घरको स्वस्तीशान्तिका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने यस पर्व घण्टाकर्ण चतुर्दशीको नामले परिचित छ । गाथामग पर्वसँगै नेवार समुदायमा चाडपर्व सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्वका रूपमा पनि लिइन्छ । नेवार समुदायले हर्षोल्लासका

हरेक वर्ष साउन १ गते गाउँका युवायुवती जम्मा भएर लेकमा पुगेर फूल टिप्ने गर्छन् । गीत गाउँदै, नाच्दै र रमाइलो

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर ‘कण्डारक’ नाम गरेका राक्षसको

असारको अन्तिममा देशका अधिकांश स्थानको आकार बादलले डम्म ढाकेको छ । काठमाडौंको पूर्वी क्षेत्रमा पनि बादलले ढाकेको छ ।

नेपाललाई गुरुराष्ट्र, नेपालीलाई गुरु बनाउन गुरुत्व भएको शिक्षा, वैदिक ज्ञान, आर्ष चेत भएको पाठ्यक्रम चाहिन्छ, वैदिकशिक्षा र संस्कृतिमा फर्कनुपर्छ ।

एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ ।

नेपाल भाषामा (मचाति जात्रा) भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई

जीवन के हो ? मेरा को हुन् ? मैले के गर्नुपर्छ ? यी सबै बुझ्न मशानघाटमा न त भर्ना शुल्क

जुम्लाको खलंगास्थित चन्दननाथ जुम्लाकै प्रसिद्ध मन्दिर हो । यस मन्दिरलाई दत्तात्रय मन्दिर पनि भनिन्छ । यो मन्दिरमा पूजाआजा नगरे देशमा

इस्लाम धर्मावलम्बीले (मुस्लिम)आज आफ्नो परम्पराको दोस्रो मुख्य चाड इद–उल–जोहा मनाएका छन् ।

यस पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ । मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज

सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो आईतवार अपरान्ह राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

वर्षा र सहकालका देवताका रुपमा मानिने ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथ जात्राको अन्तिम दिन आज ललितपुरको जावलाखेलमा मच्छिन्द्रनाथ रथमा भोटो देखाइएको

भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता लागेको छैन । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि

पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गा:बाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ।

लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हिंसालाई हतियारले नभै बुद्ध

भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको थियो

जब व्यक्ति सिर झुक्याएर प्रणाम गर्दछ तब मूर्तिबाट परावर्तित हुने पृथ्वी र आकाशीय तरंग मस्तकमा पर्दछ , जस् कार्यले आज्ञा

काठमाडौं उपत्यकाको सबैभन्दा लामो रथजात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको रथारोहण वैशाख शुक्ल प्रतिपदाका दिन गरिन्छ ।

आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर