२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिनाथ मन्दिर परिसरमा त्रिशूल जात्रा (फोटो फिचर)



अ+ अ-

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा बिहीबार ऐतिहासिक त्रिशूल जात्रा गरिएको छ ।

नेपाल भाषामा (मचाति जात्रा) भनिने यो जात्रा पशुपति क्षेत्रका वछलेश्वर र वज्रघरमा राखिएको विशेष प्रकारको रथमा कुमार गणेश रूपी बालकलाई त्रिशूलले छेड्न गरेर रथमा राखेर भक्तजनबाट रथ बोकेर परिक्रमा गरिन्छ ।

जयबागेश्वरको खटमा एक कुमार र दुई कुमारी रहन्छ । तस्बिरहरु : रत्न श्रेष्ठ/रासस