१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढी प्रभावितका लागि अष्ट्रेलियाको ५० लाख डलर सहायता, तीन सदस्यीय टोली नेपाल आउँदै बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह पृथ्वीराजमार्गसहित देशका विभिन्न ठाउँका सडक अवरुद्ध रसुवाको हाइड्रो सुरुङमा फसेका दुई जनाको सेनाद्वारा सकुशल उद्धार भोटेकोसी बाढी प्रभावित क्षेत्रमा व्यक्तिगत रूपमा राहत लिएर नजान प्रधानमन्त्री सचिवालयको अपिल भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भोटेकोशी बाढीः खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, एक हजार ९७६ जनाको उद्धार मधेसमा आज ‘राखी’ पर्व, बाढीको पीडाबीच मनाइँदै दाजुभाइ–दिदीबहिनीको प्रेमको पर्व यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोसी बाढी अपडेट: ४६९ जनाको शव फेला, ९७७ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफको निधन भएको छ । उनी लामो समयदेखि बिरामी थिए । पाकिस्तानी मिडियाका अनुसार उनी एमाइलोइडोसिस रोगबाट पीडित थिए । उनले आइतबार दुबईको एक अस्पतालमा अन्तिम सास लिए। उनी सन् २०१६ देखि दुबईमा बस्दै आएका थिए । परवेज मुशर्रफको पछिल्लो भिडियोले उनी हिँड्न नसक्ने देखाएको छ ।

नेपालीभाषीलाई विदेशी भनेपछि सिक्किम आन्दोलित

भारतको सिक्किम राज्यका नेपालीभाषी जनतालाई सर्वोच्च अदालतले विदेशी भनेपछि उक्त राज्य आन्दोलित भएको छ । भारतको सर्वोच्च अदालतले कर सम्बन्धी

डुङ्गा डुब्दा बाउन्न विद्यार्थीको मृत्यु

इस्लामाबाद । उत्तरपश्चिमी खैबरपख्तुनख्वा प्रान्तमा गत आइतबार डुङ्गा डुब्दा ज्यान गुमाउने विद्यार्थीको सङ्ख्या ५२ पुगेको छ । प्रान्तको कोहाट जिल्लास्थित

भारतीय बजेट: वर्षमा ७ लाखसम्म कमाउनेले कर तिर्नु नपर्ने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वर्षमा ७ लाखसम्म आम्दानी गर्नेले कुनै कर तिर्नुनपर्ने घोषणा गर्नुभएको

१० वर्ष पुरानो मुद्दाः आसारामलाई बलात्कार मुद्दामा आजीवन कारावास

एजेन्सी । भारतको सुरतकी एक महिलालाई बलात्कार गरेको आरोपमा आसाराम बापुलाई मंगलबार आजीवन कारावासको सजाय सुनाइएको छ । गुजरातको गान्धीनगर

गौतम अडानी शीर्ष १० धनीको सूचीबाट बाहिर, तेस्रो स्थानबाट ११…

एजेन्सी । अडानी समूहका अध्यक्ष गौतम अडानी विश्वका १० धनीहरुको सूचीबाट बाहिरिएका छन् । ब्लूमबर्ग विलियनर्स इन्डेक्सका अनुसार अडानीले एकै

केदारनाथ मन्दिर हिउँले ढाकियो

केदारनाथ धाम हिउँले ढाकिएको छ । केदारनाथधाममा चार फिटसम्म हिउँ जमेको छ । केदारनाथ क्षेत्रमा आइतबार रातिदेखि लगातार हिमपात भइरहेको

पाकिस्तानको मस्जिदमा बम बिस्फोट, ३२ जनाको मृत्यु

पाकिस्तानको पेशावर सहरको पुलिस लाइन्समा बनेको मस्जिदभित्र विष्फोट भएको छ ।

भारतमा दुई वटा सैनिक विमान एकआपसमा ठोक्किएर दुर्घटना

एजेन्सी । भारतीय वायु सेनाका दुई वटा विमान मध्य आकाशमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको छ

झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा अस्पताल मालिकसहित पाँच जनाको…

भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना गम्भीर घाइते

मध्य आकाश पिसाब प्रकरण, चालीस लाख जरिवाना

एजेन्सी । भारतको नागरिक उड्डयन प्राधिकरणले मदिराले मातेका एकजना यात्रीले ७२ वर्षीया महिलामाथि मध्य आकाशमा पिसाब फेरेको घटनालाई लिएर एयर

चीनको ४० प्रतिशत जनसंख्यामा कोरोना पोजिटिभ

बेइजिङ । चीनको १ अर्ब ४० करोड जनसङ्ख्याको ४० प्रतिशत कोभिडबाट संक्रमित भएको आशंका गरिएको छ। पछिल्लो एक महिनामा जहाँ

चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य

बेइजिङ । चीनमा विदेशी पर्यटकको आगमनमा लगाइएको प्रतिबन्ध अन्त्य गरिएको छ। चीनले जनवरी ८ देखि सुरु हुने अन्तर्राष्ट्रिय आगमनका लागि

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी प्रधानमन्त्री शरिफको बधाई

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई तथा शुभकामना दिनुभएको छ । ट्विटरमार्फत शरिफले प्रधानमन्त्री

चीनमा कोरोनाको डरलाग्दो अवस्था, अस्पतालमा शय्या पाउन मुस्किल

एजेन्सी बेइजिङ । चीनमा कोरोना भाइरसको संक्रमण लगातार बढिरहेको छ । सयौं मानिस मरिरहेका छन् । चिहान र शवदाह स्थल

चीनमा स्थानीय स्तरमै तीन हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

एजेन्सी । चीनमा कोरोना सङ्क्रमित हुनेहरुको सङ्ख्या अहिले पनि प्रतिदिन बढ्दो देखिएको समाचारहरुमा जनाइएको छ । मङ्गलबार मात्र यहाँका स्थानीय

अर्जेन्टिनाका कप्तान मेसीको जन्म आसाममा भएको भारतीय कांग्रेस सांसदको दाबी

एजेन्सी । फिफा विश्वकप २०२२ सम्पन्न भएको छ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीले विश्वकपमा च्याम्पियन बन्ने कीर्तिमान हासिल गरे ।

‘अवतार २’ हेर्न गएका भारतीय युवकको निधन

एजेन्सी । शुक्रबारदेखि प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतारः द वे अफ वाटर’ले दर्शकहरुबाट राम्रो प्रतिक्रियाहरु पाइरहेको छ । १२ वर्षपछि

बेलायतको सहयोगमा बनेको सडक हस्तान्तरण-फोटो फिचर

काठमाडौं । बेलायत सरकारले नेपाललाई मुगु–हुम्ला जोड्ने ६७ किलोमिटर सडक हस्तान्तरण गरेको छ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका– २ स्थित

दिल्लीमा मोटरसाइकलमा सवार युवकद्वारा किशोरीमाथि एसिड प्रहार

एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार १७ वर्षीया युवतीमाथि एसिड प्रहार भएको छ । घटना बिहान ७ः३० बजे द्वारका क्षेत्रमा