५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
कांग्रेसको निर्णय : उपराष्ट्रपतिमा रामसहायलाई मत दिने(भिडियोसहित)

काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार एवं जनता समाजवादी पार्टी (जसपा) का सांसद यादवलाई मत दिने निर्णय गरेको हो । उपराष्ट्रपतिको निर्वाचन शुक्रबार हुँदै छ । https://youtu.be/Upeyp943hrw

उद्योगी, व्यवसायीहरूद्वारा राष्ट्र बैंक घेराउ(भिडियोसहित)

मंगलवार केही समयदेखि चरणवद्ध सडक आन्दोलन गर्दैै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका हुन् ।

सुकुम्बासी हुँ, धरौटी राख्ने रकम छैन– पूर्वमन्त्री बद्री न्यौपाने(भिडियोसहित)

काठमाडौँ । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएको र आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताउनुभएको छ ।

सबैले विद्युतिय सवारी साधन प्रयोग गरौँ: कुलमान घिसिङ(भिडियोसहित)

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले विद्युतिय सवारी साधन प्रयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ । सोमवार

सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा छ: प्रधानमन्त्री(भिडियोसहित)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बतउनुभएको छ । सोमवार पद्योदय विद्यालयको

म मन्त्री बन्दिनँ, बन्न मिल्दैन: गगन थापा(भिडियोसहित)

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताउनुभएको छ । आईतवार आर्थिक पत्रकार

एमालेकै कारण शान्ति सम्झौता भंग हुने चिन्ता बढ्यो– देव गुरुङ(भिडियोसहित)

नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नेकपा (एमाले) कै कारण बृहत् शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताउनुभएको छ

सरकारले हाम्रो माग सम्बोधन नगरे राष्ट्र बैंक र संसद भवन…

काठमाडौँ । उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबिरुद्ध आन्दोलन गरेका छन् । आईतवार माईतीघर मण्डलामा भेला भएर

प्रधानमन्त्रीको प्रश्न – बेलाबेलामा “ठेकेदार हराएको सूचना” किन आउछ ?(भिडियोसहित)

बेलाबेलामा “ठेकेदार हराएको सूचना” भन्दै सामाजिक सञ्जालमा निर्माण व्यवसायहरूप्रतिको आक्रोश ‘ट्रोल’ हुने गरेको छ, त्यसले हाम्रो निर्माण क्षेत्रको वास्तविक चित्र

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण(भिडियोसहित)

उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् । 

गणतन्त्रको राष्ट्रपति कस्तो हुनुपर्छ भन्नेकुरामा सचेत छु: उम्मेदवार पौडेल(भिडियोसहित)

उम्मेदवार पौडेलले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगरेर आफ्नै सहयोग गरेको बताउनु भयो ।

सबै दलहरू एक ठाउँमा उभिनुपर्छ– सुभाष नेम्वाङ(भिडियोसहित)

नेम्वाङले देश र जनताका अगाडि ठूलो चुनौती रहेकोले राजनीतिक दलहरू एक जुट हुनुपर्ने बताए ।

काँग्रेस उम्मेदवार पौडेलले राष्ट्रपतिमा अत्याधिक मतले जित्नुहुन्छ: उपसभापति खड्का(भिडियोसहित)

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपतिमा ९ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले

राजतन्त्र–जिन्दावाद नभन्नूः दुर्गा प्रसाईँ(भिडियोसहित)

व्यवसायी दुर्गा प्रसाईँले ‘राजतन्त्र–जिन्दावाद’ नभन्न आग्रह गर्नु भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतद्वारा कमलविनायक–नगरकोट सडक अनुगमन(भिडियोसहित)

काठमाडौँ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको

राष्ट्रपतिको चुनावपछि मात्रै मन्त्रिपरिषद् विस्तार(भिडियोसहित)

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद् विस्तार राष्ट्रपतिको चुनावपछि हुने बताउनुभएको छ ।

कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोपोली नियन्त्रण गर्न सरकारको हस्तक्षेप…

काठमाडौँ । कोरियन एयरलाइन्सले हवाई भाडामा गरेको मनोपोली नियन्त्रणका लागि सरकारले हस्तक्षेप गर्न सरोकारवाला निकायहरुले माग गरेका छन् । सोमवार

आगामी आर्थिक वर्षको बजेटमा खेलकुद क्षेत्रको बजेट बढाउँछु: प्रधानमन्त्री(भिडियोसहित)

प्रधानमन्त्री दाहालले खेलकुद क्षेत्रले समाजलाई अनुशासित बनाउने उल्लेख गर्दै मर्यादा र संस्कृति स्थापित गर्नका लागि पनि खेल क्षेत्र महत्वपूर्ण रहेको

जनमत पार्टी सरकारबाट बाहिरिने अवस्था छैन: अध्यक्ष राउत(भिडियोसहित)

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले आफुहरु सरकारबाट नबाहिरिने बताउनुभएको छ । मंगलवार काठमाडौंमा आयोजित विद्यार्थी संघको केन्द्रिय

एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको शुभारम्भ(भिडियोसहित)

काठमाडौँ । सरकारी निकायहरुको वेबसाइटहरुबीच एकरुपता कायम गर्न एकीकृत वेबसाइट व्यवस्थापन प्रणालीको विकास गरिएको छ । मंगलवार सञ्चार तथा सूचना