५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्वाचनका बेला नेपाल–भारत सीमा ७२ घण्टा सिल गरिने

महेन्द्रनगर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्वाचनको समयमा ७२ घण्टा सीमा सिल गर्ने सहमति भएको छ । भारतको उत्तराखण्ड प्रदेशको उद्धमसिंहनगर जिल्लाको रुद्रपुरमा आज सम्पन्न नेपाल–भारत संयुक्त बैठकले यस्तो निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिनुभयो ।

समृद्ध रसुवा निर्माणमा सहभागी बन्न काँग्रेस नेता मोहन आचार्यको आग्रह

रसुवा। नेपाली काँग्रेसका केन्द्रीय सदस्य ईन्जिनीयर मोहन आचार्यले समृद्ध रसुवा निर्माणमा सहभागी बन्न रसुवाबासीलाई आग्रह गर्नुभएको छ । आगामी मंसीर

कांग्रेस केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम कांग्रेसको ‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन– २०७९, केन्द्रीय परिचालन

माधबलाई पठाईएको स्पष्टीकरण पत्र नेकपा एसले बुझ्न मानेन

पाललाई सम्बोधन गरेर स्पष्टीकरण मागेको पत्र पार्टी कार्यालयले बुझ्न नमानेपछि आयोगले नेता नेपाललाई हुलाकमार्फत र पार्टीलाई इमेलमार्फत पठाउने तयारी गरिरहेको

माधब नेपाललाई कारबाहीको निर्देशन लोकतन्त्र विपरीत: नेकपा एस

उहाँले लेख्नुभएको छ-" यो त ज्यादती भयो । आयोगको यो कदम लोकतन्त्रको विरुद्ध छ,।”

देश लुटेर खाने बाहेक गठबन्धन दलले केही गर्न नसकेको ओलीको…

अध्यक्ष ओलीले नेपालीका लागि नभएर अरुका लागि कम्फरटेबल सरकार बनाइदिने उद्घोष सहित बनेको गठबन्धन सरकार बिकाउ माल भएको पनि वताउनुभयो

माधव नेपाललाई कारबाही गर्न प्रहरीलाई आयोगको पत्र

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन

सुदूरपश्चिम प्रदेशमा मतपत्र ढुवानी सुरु

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका जिल्लामा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र

एमाले अध्यक्ष ओलीसंग सवांद गर्न १ लाख ७१ हजार ७…

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष टेलिफोन संवाद गर्नका लागि १ लाख ७१ हजार ७

गठबन्धन गरेर मतदाताहरुको स्वतन्त्र विवेकमा अंकुश लगाउने काम भयोः पूर्व…

गठबन्धन त हुन सक्छन् राजनीतिमा । संसदमा फ्लोर क्रस हुन्छ । तर मतदान पहिलेको गठबन्धनले गर्दा उम्मेदवारीले मतदातालाई पनिअफ्ठ्यारो  पारेको

आम निर्वाचन २०७९: को को कलाकार छन् चुनावी मैदानमा

सीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बिभिन्न पार्टी र स्वतन्त्र गरी कलाकारहरु उम्मेदबारका रुपमा मैदानमा आएका छन् ।

निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न आयुक्त…

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन र लोकतन्त्रलाई दूषित पार्ने खालका सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल

माओवादीका मतदाताले अरुलाई मत दिन सहज छ ?– नेताहरुको प्रतिक्रिया(भिडीयोसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सचिव डिलाराम आचार्यले गठबन्धनमा आवद्ध दलहरुका बीचमा एकअर्कालाई मतदान गर्न समस्या नहुने बताउनुभएको

कांग्रेसको चुनाव प्रसार र केन्द्रीय परिचालन समितिमा थप सदस्य मनोनित…

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९, केन्द्रीय प्रचार प्रसार समितिमा १३३ जना सदस्यहरु मनोनित गरेको छ

फ्रि भिसा र टिकटमा विदेश पठाइदिन्छु भन्ने उम्मेदवार श्रेष्ठलाई आयोगले…

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ को उलङ्घन हुने गरी प्रचारप्रसार गरेको विषयमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं ४

आफै भेडा बन्ने कि भेडा पालेर पनि समृद्ध बनाउन सक्ने…

दशै सांगितिक टुर रमाईलो भयो । सबै टुर व्यवस्थापन गर्नी लक्की ईभेन्टस् र उहाहरु संग सहकार्य गरी कार्यक्रम आयोजना गर्ने

फ्रि–भिसा र टिकटको आश्वासन बाँड्नेलाई कारवाही हुनुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा फ्रि–भिसा र फ्रि–टिकटको आश्वासन बाँड्नेहरूलाई कारबाही गर्नुपर्ने बताउनुभएको छ ।

कृष्णकुमार श्रेष्ठलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा एसका बारा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान)लाई स्पष्टीकरण सोधेको छ ।

मोरङमा निर्वाचन तयारी

विराटनगर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मोरङमा कूल सात लाख ३५ हजार पाँच सय २५ मतदान रहेको

भोट बैंकको रुपमा सुकुम्वासी शिविर

भजनी । केही हरिया त केही सुकेका सालका र साजका रुख । त्यहीँ रुखको फेदीमा घरका छाप्रा । विसं २०६३