६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
भोजपुरमा मतगणना सुरु

भोजपुर । भोजपुरमा मतगणना सुरु भएको छ । आज बेलुका ७ बजेदेखि गणना सुरु भएको हो । अहिले प्रतिनिधिसभा र प्रदेशसभा ९१० को गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेले जानकारी दिनुभयो । भोजपुर नगरपालिकाको सभाहलमा मतगणना भइरहेको छ । यहाँमा ५० दशमलव ३९ प्रतिशत मत खसेको छ ।

प्रधानमन्त्री देउवाको अग्रता कायमै

दुई हजार नौ सय ५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार चार सय चार, स्वतन्त्र उम्मेदवार सागर ढकालले सात सय

उदयपुर–१ मा कांग्रेसका डा नारायण खड्काको अग्रता

उदयपुर । उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा.नारायण खड्काले अग्रता लिनुभएको छ । खड्काले

कैलाली–१ मा नागरिक उन्मुक्तिको अग्रता

कैलाली । कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्तिले अग्रता कायम राखेको छ । तीन

इलाम– १ मा एमालेका बस्नेतको सुरुवाती अग्रता, झलनाथ पछ्याउदै

दुई हजार छ सय ८९ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार बस्नेतले एक हजार दुई सय ५८ मत प्राप्त गर्दा नेकपा

नवलपरासी– १ मा कांग्रेसका विनोद चौधरी, २ मा राप्रपाका प्रधान…

नवलपरासी । पश्चिम नवलपरासीको दुवै निर्वाचन क्षेत्रको मतपरिणाम आउन सुरु भएको छ । मतपरिणामअनुसार निर्वाचन क्षेत्र नं १ मा नेपाली

रोल्पामा पुन अगाडि

रोल्पा । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन अन्र्तगत जारी मतगणनामा रोल्पाको प्रतिनिधिसभातर्फ वाम लोकतान्त्रिक गठबन्धनबाट नेकपा माओवादीका उम्मेदवार वर्षमान

मनाङमा एमालेका गुरुङ अगाडि

आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत मनाङ जिल्लामा प्रतिनिधिसभा सदस्यको मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् ।

डडेल्धुरामा प्रम देउवाको शुरुआती अग्रता

अपरान्ह पाँचबजेसम्मको गणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर

मतगणनाको प्रारम्भिक रुझान, ठूला दल दबाबमा

युवाले नेतृत्व गरेका नयाँ दल र स्वतन्त्र उम्मेदवारले निकै ठूलो दबाब सिर्जना गरेपनि अधिकांश स्थानमा ठूला र स्थापित दलले नै

डडेल्धुरामा मतगणना सुरु

प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना सुरु भएको छ ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता

रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट

धनुषा–३ सङ्घमा एमाले र प्रदेशमा जनमत पार्टीका उम्मेदवारको अग्रता

धनुषाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं ३ मा एक हजार १७ मतगणना हुँदा सङ्घमा एमाले उम्मेदवार र प्रदेश १ मा जनमत

ललितपुर २ मा एमालेले अग्रता बढायो

एमालेका प्रेम बहादुर महर्जन ५७७८ मत प्राप्त गर्नुभएको छ । हाम्रो नेपाली पार्टीका सुदिन शाक्य (लौरो)ले ४६०० मत प्राप्त गर्नुभएको

काठमाडौं ९ मा एमालेको अग्रता

प्रारम्भिक मतपरिणाम अनुसार श्रेष्ठले ५६४ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मत प्राप्त गर्नुभएको

काठमाडौं-४ मा गगन थापाको अग्रता

काठमाडौं । काठमाडौं-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अग्रता लिएका छन् । सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त

पहिलो परिणाम: मुस्ताङबाट कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली निर्वाचित

कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ९९२ मत प्राप्त गर्दै बिजयी हुनु भएको हो । उहाका निकटतम प्रतिद्धन्द्धी एमालेका

सप्तरी क्षेत्र नम्बर २ सिके राउतको फराकिलो अग्रता

१२६७ मतगणना हुँदा राउतले ६२९ मत पाएका छन् । उनलाई पछ्याइरहेका लोसपाका जयप्रकाश ठाकुरको १६९ मत छ ।

झापा क्षेत्र नम्बर२ मा एमालेको अग्रता

झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेले अग्रता लिनु भएको छ । घिमिरे ९२३ मतका साथ अग्रस्थानमा