७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रसुवाबाट नेपाली कांग्रेसका मोहन आचार्य निर्वाचित

काठमाडौं । रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य १८ हजार २३५ मत सहित निर्वाचित हुनु भएको छ । आचार्यले नेकपा एमालेका छोवाङ तेन्जिङ तामाङलाई ९ हजार ६२१ मतले पराजित गर्नुभएको छ । एमालेका तामाङले ८ हजार ६१४ मत प्राप्त गर्नुभएको छ । यस्तै मंगोल नेशनल अर्गनाइजेसनका विकाश घलानले २१०,

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी १५ हजार २५१ मत ल्याएर निर्वाचित हुनु भएको छ ।

रुपन्देहीका तीन क्षेत्रमा एमाले उम्मेदवारको अग्रता

पछिल्लो मत परिणामअनुसार एमाले उपाध्यक्ष पौडेलले पाँच हजार तीन सय ११ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल

एक सय ४७ स्थानमा मतगणना जारी: कांग्रेस ४८, एमाले ३४…

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ४७ स्थानमा मतगणना जारी छ

काठमाडौँ ९ बाट एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ– ९ बाट नेकपा (एमाले) कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । कुल खसेको ४३ हजार ६७ मतमा ११

चितवन २: रवि लामिछानेले लिए अग्रता

चितवन क्षेत्र नं २ मा नेकपा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता कायम गरेका छन् । लामिछानेले ४००७ मत

झापा-५ मा फराकिलो अग्रता बढाउँदै एमाले अध्यक्ष ओली

ओलीले १५,५१० मत पाएका छन् भने गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले ८९५५ मत पाए । ओली र अधिकारीबिच ६,५५५

लेखराज भट्टलाई मार्ने धम्की, प्रशासनसँग सुरक्षा माग

पूर्वमन्त्रीसमेत रहेको भट्टलाई उनको घरमा दुई अज्ञात व्यक्ति पुगेर ज्यान लिने धम्की दिएका हुन् । मंगलबार बिहानै गोदावरी नगरपालिका अत्तरियास्थित

सिंहलाई बधाई दिदै मिश्रले भने: झुठ बोलेर मत माग्दिन,चुनाव जित्ने…

मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू

प्रतिनिधिसभा समानुपातिकतर्फ एमाले अगाडि

समानुपातिक सिट पाउन राजनीतिक दलले ३ प्रतिशत थ्रेसहोल्ड पार गर्नुपर्छ । यस पटकको थ्रेसहोल्ड २ लाख ९१ हजार ४१५ मत

एक सय ३५ स्थानको मतगणना जारी, कांग्रेस ४२, एमाले ३८…

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः१५ बजेसम्म कूल एक

रसुवामा कांग्रेसको अग्रता जारी

काठमाडौँ । एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । हालसम्म १४ हजार ९६४ मत

संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्छु– गगन थापा

काठमाडौँ–४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेताका लागि आजैबाट प्रक्रिया थाल्ने बताउनुभएको छ ।

लमजुङमा पृथ्वी सुब्बाले अग्रता बढाउदै

काठमाडौँ । लमजुङ निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का महासचिव

काठमाडौँ १०,कांग्रेसका केसी अघि

काठमाडौँको निर्वाचन क्षेत्र नम्बर १० मा जारी मतगणनामा प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेसका राजेन्द्रकुमार केसी अग्रस्थानमा हुनुहुन्छ । पछिल्लो मतगणनाको परिणामअनुसार

मोरङ ६ मा कांग्रेस र ५ मा स्वतन्त्रको अग्रता कायमै

मोरङ जिल्लामा आइतबार सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअन्तर्गत क्षेत्र नं ६ को प्रतिनिधिसभातर्फ सत्ता गठबन्धन दल नेपाली कांग्रेसका डा शेखर

दार्चुलामा गठबन्धनको अग्रता

र्चुलामा प्रतिनिधिसभा सदस्यमा गठबन्धनका साझा उम्मेदवार दीलेन्द्रप्रसाद बडूको अग्रता कायमै रहेको छ ।

सिन्धुपाल्चोक १ मा एमाले र २ मा कांग्रेसको अग्रता

सिन्धुपाल्चोक । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत सिन्धुपाल्चोक जिल्लाका क्षेत्र नम्बर १ मा नेकपा (एमाले) को अग्रता लिएको

सप्तरी मतगणना जारीः दुई क्षेत्रमा कांग्रेस, जनमत र जसपाको एक/एक…

सप्तरी । सप्तरीको चार वटै निर्वाचन क्षेत्रको मतगणना जारी छ । पछिल्लो मतगणना परिणामअनुसार क्षेत्र नम्बर ३ र ४ मा

चितवनमा ढकाल, पोख्रेल र पाण्डेको अग्रता

आइतबार सम्पन्न प्रनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ । पछिल्लो जानकारीअनुसार क्षेत्र नम्बर