९ भाद्र २०८३, मंगलवार
,
Latest
स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारको अग्रता



अ+ अ-

काठमाडौं । काठमाडौं क्षेत्र नं ८मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार बिराजभक्त श्रेष्ठले ६०७ मत प्राप्त गर्नुभएको छ भने हाम्रो नेपाली पार्टीका सुमन सायमीले ५९१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी नेकपा एमालेका शिबसुन्दर राज बैद्यले ३०५ र गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा एसका जीबनराम श्रेष्ठले २१३ मत प्राप्त गर्नुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश रिमालले २०३ मत प्राप्त गर्नुभएको छ ।