७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विश्व मुवाँथाइका पदक विजेता नगदसहित सम्मानित

काठमाडौं । थाइल्यान्डको बैंककमा भएको १९ औं मुवाँथाई विश्व च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडी मंगलबार नगदसहित सम्मानित भएका छन् । नेपाल राष्ट्रिय मुवाँथाई संघले आफ्ना खेलाडीलाई नगदसहित सम्मान गरेको हो । नेपाली खेलाडीले मार्च १२ देखि २० तारिखसम्म भएको प्रतियोगितामा १ एतिहासिकसहित २ स्वर्ण, २ रजत र १ कांस्य

सुनसरीमा थप तीन पालिकामा निषेधाज्ञा जारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले थप तीन पालिकामा निषेधाज्ञा जारी गरेको छ । सुनसरीको भुटाहामा दुई समूहबिचको झडपले उग्ररुप

‘मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनको समस्याबाट जोगिनुपर्ने’

ललितपुर । मस्तिष्काघातबाट बच्न उच्च रक्तचाप, मधुमेह र मोटोपनलगायतका समस्याबाट मुक्त हुनुपर्नेमा सम्बन्धित क्षेत्रका विज्ञले सुझाव दिनुभएको छ । नेपाल

जन्मकैदको सजाय पाएकाहरुलाई सफाई दिइएपछि उच्च अदालत जनकपुरमा पीडित पक्षको…

काठमाडौँ । सबैला नगरपालिकास्थित मदन आश्रित निमाविको विद्यालय व्यवस्थापन समिति गठनको क्रममा २०७१ साल चैत ८ गते भएको घटनामा उच्च

भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् । वर्षाका

पोखरा महानगरले अदालतको आदेश पालना नगरेको भन्दै स्थानीय आन्दोलित

काठमाडौँ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सर्वोच्च अदालतको आदेशलाई अवहेलना गरी फेवाताल सिमसार क्षेत्रका जग्गा भोगचलनमा रोक लगाएको भन्दै

देशलाई सही बाटोमा लैजान अझै २० वर्ष सक्रिय राजनीति गर्छु:…

उहाँले केही समयअघि एमाले बिनाको नेपाल र ओली बिनाको एमालेको कल्पना गरेको भन्दै उनीहरुप्रति दया लागेर आउने बताउनु भयो ।

बहुप्रतिक्षित गौरवका आयोजना– सुनकोशी–तेस्रो र मदन भण्डारी विश्वविद्यालय

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा दुई ठूला परियोजना निर्माण सुरुआतको प्रतीक्षा गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिइने ती आयोजना सुनकोशी

माओवादी पूर्वकमाण्डर कालीबहादुरलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश

चितवन । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई पूर्पक्षका लागि थुनामा पठाउन अदालतले

ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीप्रति स्थानीयको गुनासो, अनसन बस्ने चेतावनी

काठमाडौँ । ग्वार्को फ्लाइओभर निर्माणमा भइरको ढिलासुस्तीलाई लिएर स्थानीयहरुले निर्माण कम्पनीको ध्यानाकर्षण गराएका छन् । शुक्रवार ललतिपुरको ग्वार्कोमा निर्माणधिन फ्लाइओभर

नदी प्रदूषण निकुञ्जको पारिस्थितिकीय प्रणालीकै लागि जोखिम

सौराहा । चितवन राष्ट्रिय निकुञ्जको पानीको मुख्य स्रोतका रुपमा रहेको पूर्वी राप्ती नदीमा देखिएको प्रदूषणले निकुञ्जको पारिस्थितिकीय प्रणालीको स्वच्छतामा जोखिम

नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनका निम्ति पहल गरिरहेका छौँ: राजदूत श्रेष्ठ…

काठमाडौँ । नेपाल र उत्तरी छिमेकी चीनबीच सदियौँ पुरानो, बहुआयामिक र मित्रवत् सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रक्रियामा चीनले

बैतडीमा ट्र्याक्टर दुर्घटना अपडेट: मृतकको सनाखत

बैतडी । यहाँ आज बिहान ट्र्याक्टर दुर्घटनामा मृत्युु भएका दुवै जनाको सनाखत भएको छ । जिल्लाको सुर्नयाबाट खोड्पे जाँदै गरेको

विद्यार्थीलाई आवश्यक सामान किन्न बाध्य बनाइए कारबाही हुने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आफ्नो मतहतका विद्यालयलाई शैक्षिक वर्ष २०८१ का लागि पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी विद्यार्थीलाई विद्यालयबाटै किन्न बाध्य

अभिलेखहरुको क्षति पुर्‍याए ३ वर्ष कैद र १ लाख रुपैयाँसम्मको…

काठमाडौँ । अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमा अभिलेखहरुको क्षति पुर्‍याए ३ वर्ष कैद र १ लाख

तीन सय २४ धावक सहभागी मञ्जुश्री ट्रेल रेस सुरु

काठमाडौँ । एक सय माइलको मञ्जुश्री ट्रेल रेस आजदेखि सुरु भएको छ । आज विहान ठीक ८ बजे यहाँस्थित इचङ्गुनारायण

नस्ल सुधारका लागि ल्याइएका याक दुब्लाउँदै गए

मनाङ । सोलुखुम्बुको याक आनुवांशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका लागि मनाङ ल्याइएका नौवटा याक दुब्लाउँदै गएका छन्

राष्ट्रपति पौडेल तनहुँमा

दमौली । राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ आइपुग्नुभएको छ । तनहुँको भिमाद नगरपालिका-६ स्थित जनज्योति क्याम्पसको नवनिर्मित भवनको उद्घाटन तथा

सरकारले लगानी सम्मेलनको तमासा देखाउँदा उल्टो नेपालमा बद्नाम हुन्छ: अर्थविद्…

काठमाडौँ । अर्थविद् केशव आचार्यले विगतका लगानी सम्मेलनमा भएका प्रतिवद्धतालाई कार्यान्वयन गर्न नसक्ने सरकारले अर्को लगानी सम्मेलन गर्दा देशको बद्नाम

अर्को व्यवस्था नभएसम्म लुम्बिनीमा चौधरी कामचलाउ

बुटवल । लुम्बिनी प्रदेश प्रमुखले मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको राजीनामा स्वीकृत गरेका छन् । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले चौधरीको राजीनामा