३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?
सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोष गणतन्त्रलाई बोकाउनु हुँदैन :…

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतन्त्रले बोक्नुपरेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले सोमबार(हिजो) भक्तपुरमा आयोजना गरेको सम्पादक सम्वाद कार्यक्रममा बोल्दै मन्त्री शर्माले सरकार सञ्चालकहरुले गरेको नकारात्मक कामको दोषको भारी गणतान्त्रिक व्यवस्थाले बोक्नुपरेको बताउनुभएको हो । उहाँले गणतान्त्रिक व्यवस्था

सुन तस्करीबारे गृहमन्त्रीले स्पष्टीकरण दिने भएपछि एमाले संसद अवरोध खोल्न…

एमालेका समेतक महेश बर्तौलाले गृहमन्त्रीले जवाफ दिँदा आफ्नो माग सम्बोधन नभए पुन: सदन अवरोध गर्ने बताए ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समिति बैठकले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आह्वान गरेको छ । मंगलबार बसेको समितिको बैठकले सुनुवाइको

प्रस्तावित प्रधान्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सुरू

काठमाडौँ । सिंहदरबारमा मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको छ ।

वर्षाका कारण क्षतिग्रस्त सडक चाँडो चालु गराउन मन्त्री ज्वालाको निर्देशन

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन

संघियता बारे नकारात्मक टिप्पणी नगरौं: मन्त्री मोदी

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रि अमनलाल मोदीले स्थानीय सरकरले गरेका केहि कमीकमजोरीलाई लिएर संघियता बारे नकारात्मक टिप्पणी नगर्न आग्रह

पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईमाथिको अनुसन्धानमा कहिले खुल्छ फाइल…

काठमाडौं । ललिता निवास जग्गा हिनामिना प्रकरणमा सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न आइतबार निर्देशनात्मक

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजेका लागि बैठक बोलाइएको हो

सदनको अवरोध खुलाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै

सदनको अवरोध खुलाउने विषयमा आज बिहान शीर्ष नेताहरुबीच पुन: छलफल हुने भएको छ ।

निर्वाचनमा खर्च सार्वजनिक नगर्ने उम्मेदवारलाई जरिवानाको निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । निर्वाचन आयोगले चुनावमा खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले

एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगित

एमालेकी सांसद दिलकुमारी रावलले सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म सदन चल्न नदिने बताइन

प्रधानमन्त्रीसँग साउदी अरबका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि साउदी अरबका राजदूत साद अबुहमिदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास

ललिता निवासबारे मन्त्रिपरिषद्मा निर्णय हुँदा म मन्त्री थिइनँ– पूर्वमन्त्री जोशी

काठमाडौँ । पूर्वभूमिसुधारमन्त्री चन्द्रदेव जोशीले ललिता निवास प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राख्दै

सदनको अवरोध खुलाउन सभामुख र शीर्ष नेताहरुबिचको छलफल सुरू

सभामुखको कार्यकक्षमा जारी बैठकमा संसदको अवरोध हटाउने र संसदीय समितिलाई पूर्णता दिनेलगायतका विषयमा छलफल केन्द्रित छ ।

संसदीय समितिमा भागबण्डाको सहमति, रास्वपा र राप्रपाले नपाउने

काठमाडौँ । संसदीय सहमतिमा भागबन्डामा सहमति भएको छ । नेकपा (माओवादी केन्द्र) को आज बसेको संसदीय दलको बैठकमा प्रधामन्त्री पुष्पकमल

ललिता निवास प्रकरण: विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी

सीआइबीले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठ साथै पूर्वराज्यमन्त्री सञ्जय साहविरुद्ध पूर्जी जारी गरेको हो ।

माओवादी संसदीय दल बैठक: संसदको अवरोध हटाउन दलहरूसँग छलफल गर्ने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीका सांसदहरुलाई संसदमा प्रभावकारी भूमिका निभाउन निर्देशन दिएका छन्

सकियो माओवादी बैठक: हलमा गुन्जियो ‘श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड–लालसलाम’ को…

महासचिव देव गुरुङले दुई दुई पटक नारा लगाएर साथ दिन अनुरोध गर्दै श्रद्धेय अध्यक्ष कमरेड प्रचण्ड ! ‘लाल सलाम लाल

मानव अधिकार उलंघनको घटनामा संलग्नहरुलाई आममाफी दिन सकिदैन: रमेश लेखक

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेस प्रतिनिधि सभाका प्रमुख सचेतक रमेश लेखकले गम्भिर प्रकृतिको मानव अधिकार हनन्को घटनामा संलग्नहरुलाई

माओवादी केन्द्रको तीन महिने अभियान: आफैँ ७ वटा वडामा जाने…

“अब ३ महिना त्यस्तो होइन । म आफैँ ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।”