१२ भाद्र २०८३, शुक्रबार
,
Latest
रवीन्द्र ढाँटको जितले दिएको आशा पृथ्वी राजमार्गको खुल्यो, काठमाडौँबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने प्रधानमन्त्री शाहद्वारा एमएमए फाइटर रवीन्द्र ढाँटलाई बधाई विपद् व्यवस्थापनमा सहकार्य गर्न कार्यवाहक प्रमुख डङ्गोलको अपिल भोटेकोशी बाढीः मोरङका १५ सम्पर्कविहीन, तीन जनाको उद्धार उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ रक्षाबन्धनः बाढीपछि सम्पर्कविहीन भएका दाई खोजिरहेकी सीता नाडा अटो शोमा बैंकहरूको विशेष अफर, ग्राहकलाई छनौटको अवसर डब्ल्यूएचओले क्षयरोग महामारी अन्त्य गर्न विश्वव्यापी प्रयासलाई तीव्र बनाउने घोषणा भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको तीन महिने अभियान: आफैँ ७ वटा वडामा जाने प्रचण्डको उद्घोष



अ+ अ-

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन महिने अभियानका क्रममा आफैं वडासम्म जाने बताउनुभएको छ ।

आइतबार पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले अब चलाइने तीन महिने अभियानमा सबै कार्यक्षेत्रमा जानुपर्ने बताउनुभयो । “गत २ महिना अभियान पठाइदिउँ न त भन्ने तरिकाले परिणामको आशा गरेर होइन”, उहाँले भन्नुभयो, “अब ३ महिना त्यस्तो होइन । म आफैँ ७ प्रदेशको ७ वटा वडामा जान्छु, सबैजाने हो ।”

अध्यक्ष प्रचण्डका अनुसार ६ हजार ७४३ वटै वडामा कमिटी बनाउने र नेताहरुको कार्यक्षेत्र हेरफेर गरिने छ ।