११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
डिशहोम इन्टरनेटको ‘समर स्पिड’ अफर: नयाँ ग्राहक र रिचार्ज गर्नेलाई…

काठमाडौँ । डिशहोमले आफ्नो इन्टरनेट सेवामा नयाँ कनेक्सन र रिचार्ज गर्ने ग्राहकहरूलाई लक्षित गर्दै 'समर स्पिड' अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत, १०० एमबिपिएस, २०० एमबिपिएस र ३०० एमबिपिएसका वार्षिक तथा २४ महिने प्याकेजहरूमा थप ३ महिना बोनसको सुविधा उपलब्ध हुनेछ। साथै, ग्राहकहरूले डिशहोम ईन्टरनेट वार्षिक जडानमा निस्शुल्क फाइभ(जी

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको छ । जीविकोपार्जनका लागि

‘एमगज’ हात्तीको जङ्गलमा उपचार

चन्द्रपुर । लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ नामक हात्तीको आज जङ्गलमा उपचार गरिएको

भूमिसम्बन्धी अध्यादेश नसच्याए सरकारबाट बाहिरिन्छौँः लोसपा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमिसम्बन्धी अध्यादेश नसच्याइए सरकारबाट बाहिरिने चेतावनी दिएको छ । बिहीबार सर्लाहीमा लोसपा नेपालको

जसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

सपा (नयाँ शक्ति)को अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् ।

कश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

एजेन्सी । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी

स्वास्थ्यमन्त्री पौडलद्वारा रक्तचाप परीक्षण

गण्डकी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न आवश्यक भएको बताउनुभएको छ । स्वास्थ्य

आज पनि माधव र बाबुरामविरुद्धको मुद्दामा सुनुवाइ भएन

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथिविरुद्धको मुद्दामा आज पनि सुनुवाइ रोकिएको छ ।

देवघाटमा एक महिनासम्म सञ्चालित महामहोत्सव सम्पन्न

दमौली । जिल्लाको प्रसिद्ध देवघाटधाममा एक महिनासम्म सञ्चालित महामहोत्सव बुधबार सम्पन्न भएको छ । माघे सङ्क्रान्तिको अवसर पारेर सञ्चालन भएको

रजत पाटीदार बने आरसीबीको नयाँ कप्तान

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करणका लागि रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) ले रजत पाटीदारलाई नयाँ कप्तान बनाएको

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा भेट्ने

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि

शंखरापुर दुर्घटनाः २७ जना ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३

छ महिनामा काभ्रेमा दुई सय ५२ अभियुक्त पक्राउ

काभ्रेपलाञ्चोक । यहाँ छ महिनाको अवधिमा विभिन्न अपराधिक घटनामा सम्लग्न दुई सय ५२ जनालाई पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले

वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

काठमाडौँ । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती

पर्वतको सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ

पर्वत । खडेरीको बेला सामुदायिक वनमा आगो लगाउने दुई युवालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ । जिल्लाको कुश्मा नगरपालिका–१४

उत्तर कोरियाले पारिवारिक पुनर्मिलन केन्द्र भत्काउँदै छः सियोल

एजेन्सी । उत्तर कोरियाले कोरियाली युद्ध र देशको विभाजनबाट छुट्टिएका परिवारहरूको भावुक पुनर्मिलनको आयोजना गर्ने ठाउँलाई भत्काउन थालेको सियोलले बिहीबार

विपीन कार्की स्टारर फिल्म ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘कर्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गर्दै दुईवटा पोस्टर सार्वजनिक गरेको

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको मृत्यु

कमलामाई । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न जानुभएका ७५ वर्षीय गोपाल घर्तीको

विश्वको प्रदूषित शहरको सूचीमा काठमाडौं दोस्रो स्थानमा

काठमाडौं विश्वको दोस्रो प्रदूषित शहर बनेको छ । वायु गुणस्तर मापन गर्ने आईक्यू एअरको अनुसार काठमाडौँको वायु प्रदूषण १९६ एक्यूआई

ट्रम्पद्वारा युएसएडका महानिरीक्षक बर्खास्त

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय (युएसएआइडी– युएसएड) का स्वतन्त्र महानिरीक्षकलाई बर्खास्त गर्नुभएको अमेरिकी सञ्चारमाध्यमहरूले बुधबार